Page:Ritubichar.pdf/6: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो । | हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो । | ||
उदायो रसिलो राम्रो | उदायो रसिलो राम्रो ऋतु-राज वसन्त यो ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
नाम-शेष भयो सारा पुरानू शिशिर-स्थिति । | |||
लियो वसन्तले अर्कै नयाँ | लियो वसन्तले अर्कै नयाँ गौरव-पद्धति ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
ऋतु हुन् अरु पाँचोटा, वसन्त | ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतु-राज हो । | ||
लोक गौरवले भर्नु यसैको मुख्य काज हो ॥ | लोक गौरवले भर्नु यसैको मुख्य काज हो ॥ | ||
Line 22: | Line 22: | ||
{{pcn|५}} | {{pcn|५}} | ||
देखिन्छ नाऽतिशीतोष्ण महिमा | देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतु-राजको । | ||
दया-दण्डज्ञ राजाको नीति झैँ राजकाजको ॥ | |||
{{pcn|६}} | {{pcn|६}} | ||
पशुपक्षी | पशुपक्षी लता-वृक्षलगायत चराचर । | ||
ऋतु-नायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:26, 24 May 2025
This page has been validated
श्री
श्रीगौरी-शङ्कराभ्यान्नम:
अथ
वसन्त-विचार
१
हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो ।
उदायो रसिलो राम्रो ऋतु-राज वसन्त यो ॥
२
नाम-शेष भयो सारा पुरानू शिशिर-स्थिति ।
लियो वसन्तले अर्कै नयाँ गौरव-पद्धति ॥
३
ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतु-राज हो ।
लोक गौरवले भर्नु यसैको मुख्य काज हो ॥
४
वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण ।
तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण ॥
५
देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतु-राजको ।
दया-दण्डज्ञ राजाको नीति झैँ राजकाजको ॥
६
पशुपक्षी लता-वृक्षलगायत चराचर ।
ऋतु-नायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर ॥