Jump to content

Page:Shakuntala.pdf/251: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
"पछि फेरि बिदा बराबर ।
"पछि फेरि बिदा बराबर ।
लिन पाइन्छ" भनी "यतातिर ॥
::लिन पाइन्छ" भनी "यतातिर ॥
सँगिनी जननी पिताकन ।
सँगिनी जननी पिताकन ।
वनमा भेद्न खुशी हुँदा दिन ॥"
::वनमा भेट्न खुशी हुँदा दिन ॥"
मित भाषणकी सँगी त्यहाँ ।
मित भाषणकी सँगी त्यहाँ ।
उनमा साहससम्म भर्दछिन्‌ ॥
::उनमा साहससम्म भर्दछिन्‌ ॥
{{pcn|(८३)}}
{{pcn|(८३)}}


"जननी सेंगमै हुने हुँदा ।
"जननी सँगमै हुने हुँदा ।
तर यात्रा सजिलो छ हे सखी !
::तर यात्रा सजिलो छ हे सखी !
दुइ ब्राह्मण साथ छन्‌ दिने ।
दुइ ब्राह्मण साथ छन्‌ दिने ।
करा के अन हेर रोकिने ?"
::कुरा के अब हेर रोकिने ?"
यति साथ सहाय-सम्पदा ।
यति साथ सहाय-सम्पदा ।
मुसकाइन्‌ मधुर प्रियम्वदा ॥
::मुसकाइन्‌ मधुर प्रियम्वदा ॥
{{pcn|(८४)}}
{{pcn|(८४)}}


अब जान तयार गौतमी ।
अब जान तयार गौतमी ।
स्वर दिन्छिन्‌ परबाट वृद्धको ॥
::स्वर दिन्छिन्‌ परबाट वृद्धको ॥
"म तयार भएँ शकुन्तला !
"म तयार भएँ शकुन्तला !
तर छे गर्न गयौ कहाँ तिमी ॥"
::तर के गर्न गयौ कहाँ तिमी ॥"
{{pcn|(८५)}}
{{pcn|(८५)}}


अलि आज गरूँ भई पद ।
अलि आज गर्‍हूँ भई पद ।
हलुका सुस्त हिँडाइ ली तिनी ॥
::हलुका सुस्त हिंडाइ ली तिनी ॥
सखिसाथ मलीन माधुरी ।
सखिसाथ मलीन माधुरी ।
अघि बद्छिन्‌ "म यही मुमा !" भनी ॥
::अघि बढ्छिन्‌ "म यही मुमा !" भनी ॥
{{pcn|(८६)}}
{{pcn|(८६)}}


पहिले शिशुकाल सुन्दर ।
पहिले शिशुकाल सुन्दर ।
महिमा दिव्य पवित्र पाउँछ ॥
::महिमा दिव्य पवित्र पाउँछ ॥
नव खोज नलिएर मोहनी ।
नव खोज लिएर मोहनी ।
प्रभु लीला हुनलाई आउँछ ॥
::प्रभु लीला हुनलाई आउँछ ॥
प्रकृति-प्रभ पोष पाउँदै ।
प्रकृति-प्रभ पोष पाउँदै ।
अभिप्राय प्रभुको बुझाउँछ ॥
::अभिप्राय प्रभुको बुझाउँछ ॥
अनि एक कुनै सँगी सधैं ।
अनि एक कुनै सँगी सधैं ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 01:13, 22 May 2025

This page has been proofread

"पछि फेरि बिदा बराबर ।
लिन पाइन्छ" भनी "यतातिर ॥
सँगिनी जननी पिताकन ।
वनमा भेट्न खुशी हुँदा दिन ॥"
मित भाषणकी सँगी त्यहाँ ।
उनमा साहससम्म भर्दछिन्‌ ॥
(८३)

"जननी सँगमै हुने हुँदा ।
तर यात्रा सजिलो छ हे सखी !
दुइ ब्राह्मण साथ छन्‌ दिने ।
छ कुरा के अब हेर रोकिने ?"
यति साथ सहाय-सम्पदा ।
मुसकाइन्‌ मधुर प्रियम्वदा ॥
(८४)

अब जान तयार गौतमी ।
स्वर दिन्छिन्‌ परबाट वृद्धको ॥
"म तयार भएँ शकुन्तला !
तर के गर्न गयौ कहाँ तिमी ॥"
(८५)

अलि आज गर्‍हूँ भई पद ।
हलुका सुस्त हिंडाइ ली तिनी ॥
सखिसाथ मलीन माधुरी ।
अघि बढ्छिन्‌ "म यही मुमा !" भनी ॥
(८६)

पहिले शिशुकाल सुन्दर ।
महिमा दिव्य पवित्र पाउँछ ॥
नव खोज लिएर मोहनी ।
प्रभु लीला हुनलाई आउँछ ॥
प्रकृति-प्रभ पोष पाउँदै ।
अभिप्राय प्रभुको बुझाउँछ ॥
अनि एक कुनै सँगी सधैं ।