Jump to content

Page:Bhikari.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> ४ फुलून् फुल मिठा मिठा, हृदय-बागमा सुन्दर, सहर्ष बसि हेरने नचिनि नाम यौटा तर। हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका, म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका। ५ मलाइ जति चाहिने सफल..."
 
Lalu (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
फुलून् फुल मिठा मिठा, हृदय-बागमा सुन्दर,
फुलून् फुल मिठा मिठा, हृदय-वागमा सुन्दर,
सहर्ष बसि हेरने नचिनि नाम यौटा तर।
सहर्ष बसि हेरने नचिनि नाम यौटा तर ।
हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका,
हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका,
म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका।
म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका ।


५  
{{pcn|}}
मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दर
मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दर
म ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर।
म ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर ।
प्रभात हिम-शैलको धवल काँधमा मिर्मिर
प्रभात हिम-शैलको धवल काँधमा मिर्मिर
म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर।
म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर ॥
</poem>
</poem>
{{end center block}}

Latest revision as of 20:17, 20 May 2025

This page has been validated


फुलून् फुल मिठा मिठा, हृदय-वागमा सुन्दर,
सहर्ष बसि हेरने नचिनि नाम यौटा तर ।
हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका,
म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका ।


मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दर
म ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर ।
प्रभात हिम-शैलको धवल काँधमा मिर्मिर
म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर ॥