Page:Shakuntala.pdf/250: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
म त | म त जान्नँ म बस्छु विन्ति छ । | ||
घरमा के छ र हेर मोहनी ? | ::घरमा के छ र हेर मोहनी ? | ||
सखितुल्य लता र भाइ झैं । | |||
तर छोडी | ::तर छोडी मरुकी चरा बनी ॥" | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
मृदुलताकन कष्ट हार्दिक । | मृदुलताकन कष्ट हार्दिक । | ||
गह भर्दै रसले | ::गह भर्दै रसले कुनातक ॥ | ||
जलबिन्दु बनेर झर्दछ । | |||
::बिरुवामा अलि म्लान पर्दछ ॥ | |||
{{pcn|(८०)}} | {{pcn|(८०)}} | ||
"प्रियका सँग काखमा | "प्रियका सँग काखमा बसी । | ||
सुख आनन्द अनेकनै घुसी ॥ | ::सुख आनन्द अनेकनै घुसी ॥ | ||
परिरम्भणमा | परिरम्भणमा फुली झुली । | ||
रहने सुन्दरता | ::रहने सुन्दरता बनी बली ॥ | ||
जब जीवन-रङ्ग पाउली । | |||
वन-वल्लीसरि पुष्पकालमा ॥ | ::वन-वल्लीसरि पुष्पकालमा ॥ | ||
तब मात्र नबिर्सिए सखे ! | |||
अहिले मात्र दुःखी भएर के ?" | ::अहिले मात्र दुःखी भएर के ?" | ||
यति | यति 'चारु' थपेर फूलले । | ||
रसिली सुन्दरता सिँगार्दछिन् ॥ | ::रसिली सुन्दरता सिँगार्दछिन् ॥ | ||
{{pcn|(८१)}} | {{pcn|(८१)}} | ||
तर | तर आँसु पुखी प्रियम्वदा । | ||
मसिनो रेशमको | ::मसिनो रेशमको किनारले ॥ | ||
"रुनु ता अबला हुनू न हो । | "रुनु ता अबला हुनू न हो । | ||
कलिलो | ::कलिलो बन्नु न घाउ पार्नु हो ॥ | ||
तर | तर धीर हुनू सही लिनू । | ||
यसकै नाम छ जिन्दगी भनूँ ॥ | ::यसकै नाम छ जिन्दगी भनूँ ॥ | ||
यति मिष्ट कुराहरू सित । | |||
जल | ::जल पुछ्छिन् हलुकापनासित ॥ | ||
{{pcn|(८२)}} | {{pcn|(८२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:36, 18 May 2025
This page has been proofread
म त जान्नँ म बस्छु विन्ति छ ।
घरमा के छ र हेर मोहनी ?
सखितुल्य लता र भाइ झैं ।
तर छोडी मरुकी चरा बनी ॥"
(७९)
मृदुलताकन कष्ट हार्दिक ।
गह भर्दै रसले कुनातक ॥
जलबिन्दु बनेर झर्दछ ।
बिरुवामा अलि म्लान पर्दछ ॥
(८०)
"प्रियका सँग काखमा बसी ।
सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फुली झुली ।
रहने सुन्दरता बनी बली ॥
जब जीवन-रङ्ग पाउली ।
वन-वल्लीसरि पुष्पकालमा ॥
तब मात्र नबिर्सिए सखे !
अहिले मात्र दुःखी भएर के ?"
यति 'चारु' थपेर फूलले ।
रसिली सुन्दरता सिँगार्दछिन् ॥
(८१)
तर आँसु पुखी प्रियम्वदा ।
मसिनो रेशमको किनारले ॥
"रुनु ता अबला हुनू न हो ।
कलिलो बन्नु न घाउ पार्नु हो ॥
तर धीर हुनू सही लिनू ।
यसकै नाम छ जिन्दगी भनूँ ॥
यति मिष्ट कुराहरू सित ।
जल पुछ्छिन् हलुकापनासित ॥
(८२)