Page:Shakuntala.pdf/250: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
म त जान्नँ म बस्छु विन्ति छ । | |||
::घरमा के छ र हेर मोहनी ? | |||
सखितुल्य लता र भाइ झैं । | |||
::तर छोडी मरुकी चरा बनी ॥" | |||
{{pcn|(७९)}} | |||
मृदुलताकन कष्ट हार्दिक । | |||
::गह भर्दै रसले कुनातक ॥ | |||
जलबिन्दु बनेर झर्दछ । | |||
::बिरुवामा अलि म्लान पर्दछ ॥ | |||
{{pcn|(८०)}} | |||
"प्रियका सँग काखमा बसी । | |||
::सुख आनन्द अनेकनै घुसी ॥ | |||
परिरम्भणमा फुली झुली । | |||
::रहने सुन्दरता बनी बली ॥ | |||
जब जीवन-रङ्ग पाउली । | |||
::वन-वल्लीसरि पुष्पकालमा ॥ | |||
तब मात्र नबिर्सिए सखे ! | |||
::अहिले मात्र दुःखी भएर के ?" | |||
यति 'चारु' थपेर फूलले । | |||
::रसिली सुन्दरता सिँगार्दछिन् ॥ | |||
{{pcn|(८१)}} | |||
तर आँसु पुखी प्रियम्वदा । | |||
::मसिनो रेशमको किनारले ॥ | |||
"रुनु ता अबला हुनू न हो । | |||
::कलिलो बन्नु न घाउ पार्नु हो ॥ | |||
तर धीर हुनू सही लिनू । | |||
::यसकै नाम छ जिन्दगी भनूँ ॥ | |||
यति मिष्ट कुराहरू सित । | |||
::जल पुछ्छिन् हलुकापनासित ॥ | |||
{{pcn|(८२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:36, 18 May 2025
This page has been proofread
म त जान्नँ म बस्छु विन्ति छ ।
घरमा के छ र हेर मोहनी ?
सखितुल्य लता र भाइ झैं ।
तर छोडी मरुकी चरा बनी ॥"
(७९)
मृदुलताकन कष्ट हार्दिक ।
गह भर्दै रसले कुनातक ॥
जलबिन्दु बनेर झर्दछ ।
बिरुवामा अलि म्लान पर्दछ ॥
(८०)
"प्रियका सँग काखमा बसी ।
सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फुली झुली ।
रहने सुन्दरता बनी बली ॥
जब जीवन-रङ्ग पाउली ।
वन-वल्लीसरि पुष्पकालमा ॥
तब मात्र नबिर्सिए सखे !
अहिले मात्र दुःखी भएर के ?"
यति 'चारु' थपेर फूलले ।
रसिली सुन्दरता सिँगार्दछिन् ॥
(८१)
तर आँसु पुखी प्रियम्वदा ।
मसिनो रेशमको किनारले ॥
"रुनु ता अबला हुनू न हो ।
कलिलो बन्नु न घाउ पार्नु हो ॥
तर धीर हुनू सही लिनू ।
यसकै नाम छ जिन्दगी भनूँ ॥
यति मिष्ट कुराहरू सित ।
जल पुछ्छिन् हलुकापनासित ॥
(८२)