Page:Shakuntala.pdf/242: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
'हेला गरे धेर हरे मलाई । | |||
::कालो भनी रङ्ग न भेउ पाई ॥' | |||
भनेर आई शिरमा बसेर । | |||
::राम्रो बनेको रँग कृष्ण हेर ! | |||
{{pcn|(३३)}} | |||
फर्की रहेकी उसतर्फ खालि । | |||
::पृथ्वीभरी केश अँधेर फाली ॥ | |||
शाशी-परी झैं सुरकी उज्याली । | |||
::अमा यता छन् तर स्वर्ग बाली ॥ | |||
{{pcn|(३४)}} | |||
ठट्टा चले केश नृसिंहपाश । | |||
::बनाउँदी रेशमतुल्य खास ॥ | |||
प्रासादमा दिव्य बनी शिकारी । | |||
::हाँस्छ्यौ तिमी भ्रूशर चन्द्रमा झैं ॥ | |||
{{pcn|(३५)}} | |||
लुकाउँदी चन्द्रमुखी मुहार । | |||
::ती केशका आश्रय पार्श्व पाई ॥ | |||
झन् चन्द्रमा झैं घनबीच आधा । | |||
::छिपेर हाँस्छिन् कवि-दृष्टिलाई ॥ | |||
{{pcn|(३६)}} | |||
कला सिकाईकन बैंस बस्थ्यो । | |||
::अबोल शिक्षा दिन मोहनीका ॥ | |||
जो अङ्गमा ती घन झैं वसन्ती । | |||
::फुल्दै थिए भित्र मिठास बाँकी ॥ | |||
अर्कै छ धेरै, छ विकास बाँकी । | |||
::सुवास, रेखा रँगमा भने झैं ॥ | |||
{{pcn|(३७)}} | |||
सिँगार गर्छन् अब सुन्दरीले । | |||
::वसन्तका अग्र हवाहरू झैं ॥ | |||
कोरी बटारी मृदु पल्लवीय । | |||
::बैसालु ती वर्द्धन, शंसनीय ॥ | |||
{{pcn|(३८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:39, 18 May 2025
'हेला गरे धेर हरे मलाई ।
कालो भनी रङ्ग न भेउ पाई ॥'
भनेर आई शिरमा बसेर ।
राम्रो बनेको रँग कृष्ण हेर !
(३३)
फर्की रहेकी उसतर्फ खालि ।
पृथ्वीभरी केश अँधेर फाली ॥
शाशी-परी झैं सुरकी उज्याली ।
अमा यता छन् तर स्वर्ग बाली ॥
(३४)
ठट्टा चले केश नृसिंहपाश ।
बनाउँदी रेशमतुल्य खास ॥
प्रासादमा दिव्य बनी शिकारी ।
हाँस्छ्यौ तिमी भ्रूशर चन्द्रमा झैं ॥
(३५)
लुकाउँदी चन्द्रमुखी मुहार ।
ती केशका आश्रय पार्श्व पाई ॥
झन् चन्द्रमा झैं घनबीच आधा ।
छिपेर हाँस्छिन् कवि-दृष्टिलाई ॥
(३६)
कला सिकाईकन बैंस बस्थ्यो ।
अबोल शिक्षा दिन मोहनीका ॥
जो अङ्गमा ती घन झैं वसन्ती ।
फुल्दै थिए भित्र मिठास बाँकी ॥
अर्कै छ धेरै, छ विकास बाँकी ।
सुवास, रेखा रँगमा भने झैं ॥
(३७)
सिँगार गर्छन् अब सुन्दरीले ।
वसन्तका अग्र हवाहरू झैं ॥
कोरी बटारी मृदु पल्लवीय ।
बैसालु ती वर्द्धन, शंसनीय ॥
(३८)