Page:Lalitya bhag 1 ra 2.pdf/307: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
राखी आदर्श सीता रघुवर दुइको विश्वकल्याणकारी | राखी आदर्श सीता रघुवर दुइको विश्वकल्याणकारी | ||
::भित्री आँखा उघारी कठिन हृदयमा सत्यको चोट पारी | ::भित्री आँखा उघारी कठिन हृदयमा सत्यको चोट पारी । | ||
चल्तीका छन्द छामी नियमित कविता लेख्नमा दक्ष नामी | चल्तीका छन्द छामी नियमित कविता लेख्नमा दक्ष नामी | ||
::मेधावी भानुभक्त प्रिय कविवरका छौँ ऋणी गैह्र हामी | ::मेधावी भानुभक्त प्रिय कविवरका छौँ ऋणी गैह्र हामी ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
पैले एकै थिए ती कविवर तनहुँ-प्रान्तमा भानुभक्त | पैले एकै थिए ती कविवर तनहुँ-प्रान्तमा भानुभक्त | ||
::ऐले हामी हजारौँ नियति-वश बन्यौँ भक्तिले भानु-भक्त | ::ऐले हामी हजारौँ नियति-वश बन्यौँ भक्तिले भानु-भक्त । | ||
श्रद्धा राखी मनाऊँ अब सब उनको जन्मको यो जयन्ती | श्रद्धा राखी मनाऊँ अब सब उनको जन्मको यो जयन्ती | ||
::जस्ले त्यो फर्फराए जुगजुग कविता-शक्तिको वैजयन्ती | ::जस्ले त्यो फर्फराए जुगजुग कविता-शक्तिको वैजयन्ती ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:59, 18 May 2025
This page has not been proofread
(१५)
राखी आदर्श सीता रघुवर दुइको विश्वकल्याणकारी
भित्री आँखा उघारी कठिन हृदयमा सत्यको चोट पारी ।
चल्तीका छन्द छामी नियमित कविता लेख्नमा दक्ष नामी
मेधावी भानुभक्त प्रिय कविवरका छौँ ऋणी गैह्र हामी ॥
(१६)
पैले एकै थिए ती कविवर तनहुँ-प्रान्तमा भानुभक्त
ऐले हामी हजारौँ नियति-वश बन्यौँ भक्तिले भानु-भक्त ।
श्रद्धा राखी मनाऊँ अब सब उनको जन्मको यो जयन्ती
जस्ले त्यो फर्फराए जुगजुग कविता-शक्तिको वैजयन्ती ॥