Page:Lalitya bhag 1 ra 2.pdf/262: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
विचार चौतिर सल्बलायो । | विचार चौतिर सल्बलायो । | ||
::कर्तव्यमा त्यो फिर सल्बलायो | ::कर्तव्यमा त्यो फिर सल्बलायो । | ||
प्रपञ्ज विस्तारक चारु वेला | प्रपञ्ज विस्तारक चारु वेला | ||
::तुरुन्त पायो मुटुभित्र फेला ॥ | ::तुरुन्त पायो मुटुभित्र फेला ॥ | ||
Line 9: | Line 9: | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
त्यस्मा पुर्याएर पुरा विचार | त्यस्मा पुर्याएर पुरा विचार | ||
::कर्तव्य सच्चा समयाऽऽनुसार | ::कर्तव्य सच्चा समयाऽऽनुसार । | ||
देख्यो र लेख्यो पनि वेद चार | देख्यो र लेख्यो पनि वेद चार | ||
::यो ज्ञानका सागर छन् अपार | ::यो ज्ञानका सागर छन् अपार ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
अध्यात्मको अद्भुत शक्तिमाथि | अध्यात्मको अद्भुत शक्तिमाथि | ||
::कब्जा गरी तथ्य कुरा समाती | ::कब्जा गरी तथ्य कुरा समाती । | ||
त्यो धीर लोकोत्तर आर्यजाति | त्यो धीर लोकोत्तर आर्यजाति | ||
::थाल्यो क्रिया गर्न अनेक भाँति | ::थाल्यो क्रिया गर्न अनेक भाँति ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
देखाई आदर्श उदारताको | देखाई आदर्श उदारताको | ||
::समाजमा त्याग र एकताको | ::समाजमा त्याग र एकताको । | ||
प्रभाव चारैतिर भर्न थाल्यो | प्रभाव चारैतिर भर्न थाल्यो | ||
::छाती कडा पत्थरको पगाल्यो | ::छाती कडा पत्थरको पगाल्यो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:32, 18 May 2025
This page has not been proofread
(८)
विचार चौतिर सल्बलायो ।
कर्तव्यमा त्यो फिर सल्बलायो ।
प्रपञ्ज विस्तारक चारु वेला
तुरुन्त पायो मुटुभित्र फेला ॥
(९)
त्यस्मा पुर्याएर पुरा विचार
कर्तव्य सच्चा समयाऽऽनुसार ।
देख्यो र लेख्यो पनि वेद चार
यो ज्ञानका सागर छन् अपार ॥
(१०)
अध्यात्मको अद्भुत शक्तिमाथि
कब्जा गरी तथ्य कुरा समाती ।
त्यो धीर लोकोत्तर आर्यजाति
थाल्यो क्रिया गर्न अनेक भाँति ॥
(११)
देखाई आदर्श उदारताको
समाजमा त्याग र एकताको ।
प्रभाव चारैतिर भर्न थाल्यो
छाती कडा पत्थरको पगाल्यो ॥