Page:Shakuntala.pdf/238: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुद्रा बनाएर प्रसन्न हेर्दी । | मुद्रा<ref>सूर्य हेर्ने हातको मुद्रा।</ref> बनाएर प्रसन्न हेर्दी । | ||
::देख्थिन् त्यहाँ प्रेमसरूप ज्योति ॥ | |||
संसारका सुन्दर | संसारका सुन्दर टाकुरामा । | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
आए उज्याला सखि हेर्न फेरि । | आए उज्याला सखि हेर्न फेरि । | ||
नुहाउनाको अब फैसला भो ॥ | ::नुहाउनाको अब फैसला भो ॥ | ||
सिङ्गार गर्ने तर फैसलामा । | सिङ्गार गर्ने तर फैसलामा । | ||
"लौ जाउ भन्छन् नगरेर देरी ॥" | ::"लौ जाउ भन्छन् नगरेर देरी ॥" | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
समीर ठण्डा जल मालिनीको । | समीर ठण्डा जल मालिनीको । | ||
छोएर चल्दो अब मन्द मन्द ॥ | ::छोएर चल्दो अब मन्द मन्द ॥ | ||
"नुहाउने काम खराब" भन्छ । | "नुहाउने काम खराब" भन्छ । | ||
ती पातका आँग सिरिङ्ग पारी ॥ | ::ती पातका आँग सिरिङ्ग पारी ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
झर्की "म ता | झर्की "म ता जान्नँ नि मालिनीमा ।" | ||
भनेर फर्केर फरक्क घुम्छिन् ॥ | ::भनेर फर्केर फरक्क घुम्छिन् ॥ | ||
पत्तीहरूमा छ सहानुभूति । | |||
::अनिश्चिता ती मृदुलाङ्गिनीमा ॥ | |||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
मुसुक्क मुस्के | मुसुक्क मुस्के दुइ लाल रेखा । | ||
मिले | ::मिले दुवै हात मुसारिएर ॥ | ||
सिरिङ्ग गर्दा दुइ काँध बन्छन् । | सिरिङ्ग गर्दा दुइ काँध बन्छन् । | ||
छाती उचालेर गला तनक्क ॥ | ::छाती उचालेर गला तनक्क ॥ | ||
तानिन्छ खोली कटुता हवाको । | तानिन्छ खोली कटुता हवाको । | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
प्रियम्वदाका | प्रियम्वदाका दृग शीघ्र जानी । | ||
::बुझेर भन्छन् "सुनझैं छ पानी ॥ | |||
चाँदी बनी झल्ल हुँदा प्रकाश । | चाँदी बनी झल्ल हुँदा प्रकाश । | ||
कठोरताको नरमिन्छ | ::कठोरताको नरमिन्छ त्रास ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 18:05, 18 May 2025
This page has been proofread
मुद्रा[1] बनाएर प्रसन्न हेर्दी ।
देख्थिन् त्यहाँ प्रेमसरूप ज्योति ॥
संसारका सुन्दर टाकुरामा ।
(१०)
आए उज्याला सखि हेर्न फेरि ।
नुहाउनाको अब फैसला भो ॥
सिङ्गार गर्ने तर फैसलामा ।
"लौ जाउ भन्छन् नगरेर देरी ॥"
(११)
समीर ठण्डा जल मालिनीको ।
छोएर चल्दो अब मन्द मन्द ॥
"नुहाउने काम खराब" भन्छ ।
ती पातका आँग सिरिङ्ग पारी ॥
(१२)
झर्की "म ता जान्नँ नि मालिनीमा ।"
भनेर फर्केर फरक्क घुम्छिन् ॥
पत्तीहरूमा छ सहानुभूति ।
अनिश्चिता ती मृदुलाङ्गिनीमा ॥
(१३)
मुसुक्क मुस्के दुइ लाल रेखा ।
मिले दुवै हात मुसारिएर ॥
सिरिङ्ग गर्दा दुइ काँध बन्छन् ।
छाती उचालेर गला तनक्क ॥
तानिन्छ खोली कटुता हवाको ।
(१४)
प्रियम्वदाका दृग शीघ्र जानी ।
बुझेर भन्छन् "सुनझैं छ पानी ॥
चाँदी बनी झल्ल हुँदा प्रकाश ।
कठोरताको नरमिन्छ त्रास ॥
- ↑ सूर्य हेर्ने हातको मुद्रा।