Jump to content

Page:Shakuntala.pdf/236: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
खुल्यो उज्यालो दिन आउँदामा ।
खुल्यो उज्यालो दिन आउँदामा ।
घप्की सुनौला सुखका हिलामा
::धप्की सुनौला सुखका शिलामा
गोला बनी, सुन्दर स्वर्गबाट ।
गोला बनी, सुन्दर स्वर्गबाट ।
सिँगान उँचा गिरिका ललाट ॥
::सिँगार्न ऊँचा गिरिका ललाट ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


तारा निभिन्‌ अन्तिम हीरकाभा ।
तारा निभिन्‌ अन्तिम हीरकाभा ।
सिँगार ठण्डा मृदु मिमिरिकी
::सिँगार ठण्डा मृदु मिर्मिरेकी
सन्देश जस्ती दिनकी बलेकी ।
सन्देश जस्ती दिनकी बलेकी ।
प्यारी उषाकी सँगिनी खुलेकी ॥
::प्यारी उषाकी सँगिनी खुलेकी ॥
{{pcn|(२)}}
{{pcn|(२)}}


वेदी सफा शीत कणाहरूकी ।
वेदी सफा शीत कणाहरूकी ।
प्रनोधिनी प्रात हवाहरूकी ॥
::प्रबोधिनी प्रात हवाहरूकी ॥
ती लुक्दधिन्‌, चट्ट खुली कपाट ।
ती लुक्दथिन्‌, चट्ट खुली कपाट ।
गुलाफ-बारीतिर स्वर्गभित्र ॥
::गुलाफ-बारीतिर स्वर्गभित्र ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


आनन्द ओर्न्यो रचि-रगिमिसाथ
आनन्द ओर्ल्यो रवि-रश्मिसाथ
घप्काउँदै पर्वतका ललाट ॥
::धप्काउँदै पर्वतका ललाट ॥
प्रभात भन्थ्यो लिपिमा सुनौला ।
प्रभात भन्थ्यो लिपिमा सुनौला ।
छ प्रेम मिल्दो अन प्रेैमसाथ
::छ प्रेम मिल्दो अब प्रेमसाथ
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:32, 18 May 2025

This page has been proofread
एकोनविंशतितम सर्ग

खुल्यो उज्यालो दिन आउँदामा ।
धप्की सुनौला सुखका शिलामा ॥
गोला बनी, सुन्दर स्वर्गबाट ।
सिँगार्न ऊँचा गिरिका ललाट ॥
(१)

तारा निभिन्‌ अन्तिम हीरकाभा ।
सिँगार ठण्डा मृदु मिर्मिरेकी ॥
सन्देश जस्ती दिनकी बलेकी ।
प्यारी उषाकी सँगिनी खुलेकी ॥
(२)

वेदी सफा शीत कणाहरूकी ।
प्रबोधिनी प्रात हवाहरूकी ॥
ती लुक्दथिन्‌, चट्ट खुली कपाट ।
गुलाफ-बारीतिर स्वर्गभित्र ॥
(३)

आनन्द ओर्ल्यो रवि-रश्मिसाथ ।
धप्काउँदै पर्वतका ललाट ॥
प्रभात भन्थ्यो लिपिमा सुनौला ।
छ प्रेम मिल्दो अब प्रेमसाथ ॥
(४)