Jump to content

Page:Shakuntala.pdf/235: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
भन्दै दुवै विजयका करबीच पारी ।
::कैदीसमान परिरम्भणले सिँगारे ॥
{{pcn|(५२)}}


के के भनूँसरि भयो तर शब्द खोजिन्‌ ।
::केही मिलेन, अनि मूक-मिठास बन्दी ॥
आनन्दका नजरमा प्रिय साथ पाई ।
::ती राखिइन्‌ कनक-आसनमा सजाई ॥
{{pcn|(५३)}}
रानी भयौ अब भनीकन साथ बस्दा ।
::बाजा बजे मधुर गद्‌गद भो बतास ॥
त्यो शब्दसाथ तर नेत्र झल्याँस्स खुल्दा ।
::सुन्छिन्‌ घनन्न पहिलो वनभित्र घण्टा ॥
जो प्रातको मधुर श्वास लिएर बज्छन्‌ !
{{pcn|(५४)}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 15:28, 18 May 2025

This page has been proofread

भन्दै दुवै विजयका करबीच पारी ।
कैदीसमान परिरम्भणले सिँगारे ॥
(५२)

के के भनूँसरि भयो तर शब्द खोजिन्‌ ।
केही मिलेन, अनि मूक-मिठास बन्दी ॥
आनन्दका नजरमा प्रिय साथ पाई ।
ती राखिइन्‌ कनक-आसनमा सजाई ॥
(५३)

रानी भयौ अब भनीकन साथ बस्दा ।
बाजा बजे मधुर गद्‌गद भो बतास ॥
त्यो शब्दसाथ तर नेत्र झल्याँस्स खुल्दा ।
सुन्छिन्‌ घनन्न पहिलो वनभित्र घण्टा ॥
जो प्रातको मधुर श्वास लिएर बज्छन्‌ !
(५४)