Page:Bhikari.pdf/23: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चेतनको यो ज्योति | चेतनको यो ज्योति हिरण्मय, | ||
:::उसको शिरको ताज | :::उसको शिरको ताज ! | ||
शरीरको यो सुन्दर मन्दिर, | शरीरको यो सुन्दर मन्दिर, | ||
:::विश्वक्षेत्रको माझ । | :::विश्वक्षेत्रको माझ । | ||
Line 16: | Line 16: | ||
:::गरिरहेको हात | :::गरिरहेको हात | ||
छुन्छ तिलस्मी करले उसले, | छुन्छ तिलस्मी करले उसले, | ||
:::सेवकहरूको | :::सेवकहरूको साथ । | ||
सडक किनारा गाउँछ ईश्वर, | सडक किनारा गाउँछ ईश्वर, | ||
:::चराहरूको तानामा | :::चराहरूको तानामा |
Latest revision as of 09:18, 18 May 2025
This page has been validated
चेतनको यो ज्योति हिरण्मय,
उसको शिरको ताज !
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय लगाऊ,
बत्ति बाली तेज प्रचुर ?
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिंड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा