Jump to content

Page:Bhikari.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> चेतनको यो ज्योतिहिरण्य, उसको शिरको ताज । शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँडछौ कुन पुर? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर? खोज..."
 
Lalu (talk | contribs)
No edit summary
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
चेतनको यो ज्योतिहिरण्य,
चेतनको यो ज्योति हिरण्मय,
उसको शिरको ताज
:::उसको शिरको ताज !
शरीरको यो सुन्दर मन्दिर,
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
:::विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा,
भित्र छ ईश्वर बाहिर आँखा
खोजी हिँडछौ कुन पुर?
:::खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,  
ईश्वर बस्तछ गहिराइमा,  
सतह बहन्छौ कति दूर?
:::सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ? हृदय उगाऊ,  
खोजी गर्छौ ? हृदय लगाऊ,  
बत्ति बाली तेज प्रचुर
:::बत्ति बाली तेज प्रचुर ?
साथी यात्री ! बीच सडकमा,  
साथी यात्री ! बीच सडकमा,  
ईश्वर हिँडछ साथ
:::ईश्वर हिंड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला  
चुम्दछ ईश्वर काम सुनौला  
गरिरहेको हात
:::गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,  
छुन्छ तिलस्मी करले उसले,  
सेवकहरूको माथ।
:::सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर,  
सडक किनारा गाउँछ ईश्वर,  
चराहरूको तानामा
:::चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको  
बोल्दछ ईश्वर मानिसहरूको  
पीडा, दु:खको गानामा
:::पीडा, दु:खको गानामा
</poem>
</poem>
<noinclude>{{start center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 09:18, 18 May 2025

This page has been validated

चेतनको यो ज्योति हिरण्मय,
उसको शिरको ताज !
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय लगाऊ,
बत्ति बाली तेज प्रचुर ?
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिंड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा