Jump to content

Page:Shakuntala.pdf/230: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आफैँ दिए पति भनीकन मिल्छ आफू ।
आफैं दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
::बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिन्‌, विकृति मात्र शोध ॥
::सल्लाहसम्म दिनु, विकृति मात्र शोध ॥
{{pcn|(२३)}}
{{pcn|(२३)}}


आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तयैव पति हुन्‌ गृहिणीहरूका ॥
::आत्मा तथैव पति हुन्‌ गृहिणीहरूका ॥
बेलीसमान दृद््‌ छन्‌ रस एक पाई ।
बेलीसमान दृइ छन्‌ रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
::फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


जो नृद्धि झै विकतिभित्र रहेर बोल्छे ।
जो बृद्धि झैं विकृतिभित्र रहेर बोल्छे ।
'यो ढीक यो उचित यो छ खराब' भन्दै ॥
::'यो ठीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधागिनिमा जल दिने, पर सार्न मोह !
क्रोधाग्निमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
::नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}


नारी गृहस्थिहरुकी मुदतुल्थ जान ।
नारी गृहस्थिहरुकी मुटुतुल्य जान ।
हुन्छन्‌ अडेर रहने उसबीच प्राण ॥
::हुन्छन्‌ अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्नडिन्छ
त्यो दूषिता हुन गए सन गड्बडिन्छ
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हन्छ
::त्यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ
{{pcn|(२६)}}
{{pcn|(२६)}}


आचारभित्र रहन्‌ रति फेरि मासा ।
आचारभित्र रहनू रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
::सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्गैबिना घर चिता शव हुन्‌ निवासी ।
धर्मैबिना घर चिता शव हुन्‌ निवासी ।
कममा मम्समान छ शून्य गेह ॥
::कर्मैबिना मरुसमान छ शून्य गेह ॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


जो सभ्यता छ जगमा सन गेहनबाट
जो सभ्यता छ जगमा सब गेहबाट
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
::जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
आचारबाट लहराहरु बासदार ।
फुल्छन्‌ प्रसूनजगमा सब सभ्य सार ॥
::फुल्छन्‌ प्रसूनजगमा सब सभ्य सार ॥
{{pcn|(२८)}}
{{pcn|(२८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:05, 18 May 2025

This page has been proofread

आफैं दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिनु, विकृति मात्र शोध ॥
(२३)

आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तथैव पति हुन्‌ गृहिणीहरूका ॥
बेलीसमान दृइ छन्‌ रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
(२४)

जो बृद्धि झैं विकृतिभित्र रहेर बोल्छे ।
'यो ठीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधाग्निमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
(२५)

नारी गृहस्थिहरुकी मुटुतुल्य जान ।
हुन्छन्‌ अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्बडिन्छ ।
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ ॥
(२६)

आचारभित्र रहनू रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्मैबिना घर चिता शव हुन्‌ निवासी ।
कर्मैबिना मरुसमान छ शून्य गेह ॥
(२७)

जो सभ्यता छ जगमा सब गेहबाट ।
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
फुल्छन्‌ प्रसूनजगमा सब सभ्य सार ॥
(२८)