Page:Shakuntala.pdf/216: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ध्यानले | ध्यानले जब सुकेन्द्रित आँखा । | ||
कण्वको घरनजीक पुगेथे ॥ | ::कण्वको घरनजीक पुगेथे ॥ | ||
देखियो वन सुचारु झलक्क | | देखियो वन सुचारु झलक्क | | ||
पुष्पदार महिमा हरियोमा ॥ | ::पुष्पदार महिमा हरियोमा ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
देख्दछिन् तब तिनी दुहिता ती । | देख्दछिन् तब तिनी दुहिता ती । | ||
काँधसम्म नृपको छ उचाइ ॥ | ::काँधसम्म नृपको छ उचाइ ॥ | ||
चारु वस्त्र रवि भूषण लाई । | चारु वस्त्र रवि भूषण लाई । | ||
पुष्पको सरस | ::पुष्पको सरस बैंससमान ॥ | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
चट्ट चारु ढँगले लहरा झैं । | चट्ट चारु ढँगले लहरा झैं । | ||
ढल्किईकन लिँदी वर आड ॥ | ::ढल्किईकन लिँदी वर आड ॥ | ||
हर्षकी | हर्षकी रँग फुँलेसरि चारु । | ||
पत्रदार हरियो वनभित्र ॥ | ::पत्रदार हरियो वनभित्र ॥ | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
दृश्य त्यो तर झलक्क भएर । | दृश्य त्यो तर झलक्क भएर । | ||
अल्पियो तनु निमेष हुँदैन ॥ | ::अल्पियो तनु निमेष हुँदैन ॥ | ||
"पत्रदार गिरिमा जल जस्तो । | "पत्रदार गिरिमा जल जस्तो । | ||
एक | ::एक शुभ्र कुइरो हुन आयो ॥ | ||
{{pcn|(५६)}} | {{pcn|(५६)}} | ||
के अलच्छिन भयो कइरो यो । | के अलच्छिन भयो कइरो यो । | ||
के भविष्य तिनको बदलिन्छ ॥ | ::के भविष्य तिनको बदलिन्छ ॥" | ||
यो विचारसित चिन्तित चार । | यो विचारसित चिन्तित चार । | ||
अप्सरा महलतर्फ | ::अप्सरा महलतर्फ सिधारिन् ॥ | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:23, 16 May 2025
This page has been proofread
ध्यानले जब सुकेन्द्रित आँखा ।
कण्वको घरनजीक पुगेथे ॥
देखियो वन सुचारु झलक्क |
पुष्पदार महिमा हरियोमा ॥
(५३)
देख्दछिन् तब तिनी दुहिता ती ।
काँधसम्म नृपको छ उचाइ ॥
चारु वस्त्र रवि भूषण लाई ।
पुष्पको सरस बैंससमान ॥
(५४)
चट्ट चारु ढँगले लहरा झैं ।
ढल्किईकन लिँदी वर आड ॥
हर्षकी रँग फुँलेसरि चारु ।
पत्रदार हरियो वनभित्र ॥
(५५)
दृश्य त्यो तर झलक्क भएर ।
अल्पियो तनु निमेष हुँदैन ॥
"पत्रदार गिरिमा जल जस्तो ।
एक शुभ्र कुइरो हुन आयो ॥
(५६)
के अलच्छिन भयो कइरो यो ।
के भविष्य तिनको बदलिन्छ ॥"
यो विचारसित चिन्तित चार ।
अप्सरा महलतर्फ सिधारिन् ॥
(५७)