Jump to content

Page:Shakuntala.pdf/216: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ध्यानले जब सुकेन्द्रित आँखा ।
::कण्वको घरनजीक पुगेथे ॥
देखियो वन सुचारु झलक्क |
::पुष्पदार महिमा हरियोमा ॥
{{pcn|(५३)}}


देख्दछिन्‌ तब तिनी दुहिता ती ।
::काँधसम्म नृपको छ उचाइ ॥
चारु वस्त्र रवि भूषण लाई ।
::पुष्पको सरस बैंससमान ॥
{{pcn|(५४)}}
चट्ट चारु ढँगले लहरा झैं ।
::ढल्किईकन लिँदी वर आड ॥
हर्षकी रँग फुँलेसरि चारु ।
::पत्रदार हरियो वनभित्र ॥
{{pcn|(५५)}}
दृश्य त्यो तर झलक्क भएर ।
::अल्पियो तनु निमेष हुँदैन ॥
"पत्रदार गिरिमा जल जस्तो ।
::एक शुभ्र कुइरो हुन आयो ॥
{{pcn|(५६)}}
के अलच्छिन भयो कइरो यो ।
::के भविष्य तिनको बदलिन्छ ॥"
यो विचारसित चिन्तित चार ।
::अप्सरा महलतर्फ सिधारिन्‌ ॥
{{pcn|(५७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{end center block}}

Latest revision as of 17:23, 16 May 2025

This page has been proofread

ध्यानले जब सुकेन्द्रित आँखा ।
कण्वको घरनजीक पुगेथे ॥
देखियो वन सुचारु झलक्क |
पुष्पदार महिमा हरियोमा ॥
(५३)

देख्दछिन्‌ तब तिनी दुहिता ती ।
काँधसम्म नृपको छ उचाइ ॥
चारु वस्त्र रवि भूषण लाई ।
पुष्पको सरस बैंससमान ॥
(५४)

चट्ट चारु ढँगले लहरा झैं ।
ढल्किईकन लिँदी वर आड ॥
हर्षकी रँग फुँलेसरि चारु ।
पत्रदार हरियो वनभित्र ॥
(५५)

दृश्य त्यो तर झलक्क भएर ।
अल्पियो तनु निमेष हुँदैन ॥
"पत्रदार गिरिमा जल जस्तो ।
एक शुभ्र कुइरो हुन आयो ॥
(५६)

के अलच्छिन भयो कइरो यो ।
के भविष्य तिनको बदलिन्छ ॥"
यो विचारसित चिन्तित चार ।
अप्सरा महलतर्फ सिधारिन्‌ ॥
(५७)