Jump to content

Page:Shakuntala.pdf/200: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यहाँ बसन काखमा शार अडाइदेरु तिमी ।
यहाँ बसन काखमा शिर अडाइदेऊ तिमी ।
::कि लाजन्‌ यतिमै भयो ? उरु छ गे जनाना भनी ॥
::कि लाज यतिमै भयो ? उरु छ यो जनाना भनी ॥
पहाँ पुरुष रुष छै मार्छु मीढो गरी ।
यहाँ पुरुष छैन क्वै म ठुङ मार्छु मीठो गरी ।
::गली कस कस्‌म बाहली शिरथुँगा अडाक यहाँ ॥
::गली कसुम बाहली शिरथुँगा अडाऊ यहाँ ॥"
भनी नरम भाउ शिरीषको माथ त्यो ।
भनी नरम काखमा मृदु शिरीषको माथ त्यो ।
::बसीकन किन अतीव बलज्जावती
::बसीकन अडाउँछिन् "किन अतीव लज्जावती
नन्यौ 'शिव हरे ' भनी करमकी अनोला गति ।
बन्यौ 'शिव हरे !' भनी करमकी अबोला गति ।
{{pcn|(१४८)}}
{{pcn|(१४८)}}


दुवै पुवति हौं बुभ्यौ ? उर दुवै फुलेको यहाँ ।
दुवै युवति हौं बुझ्यौ ? उर दुवै फुलेको यहाँ ।
::उही प्रकृतिका दुवै छ कन कष्णजूँघा यहाँ ॥
::उही प्रकृतिका दुवै छ कुन कृष्णजूँघा यहाँ ॥
कपोल न छ रौंभरी शरमलाइ खग्रो कनै ।
कपोल न छ रौंभरी शरमलाइ खस्रो कनै ।
::बनताउन सखी हरे बहृत ! तुल्बुलायो मनै ॥"
::बताउन सखी हरे बहुत ! तुल्बुलायो मनै ॥"
{{pcn|(१४९)}}
{{pcn|(१४९)}}


अनेक ढँगका भई कठिनता तथा लज्जत ।
अनेक ढँगका भई कठिनता तथा लज्जत ।
::भरी मुख रेँगाउँदी असजिलोपनाले गरी ॥
::भरी मुख रँगाउँदी असजिलोपनाले गरी ॥
यसो सखि-मृहारमा नजर क्यै उचालीकन ।
यसो सखि-मुहारमा नजर क्यै उचालीकन ।
::नबोलिकन भन्दछन्‌ 'मकन हुन्छ बाधा' भनी ॥
::नबोलिकन भन्दछन्‌ 'मकन हुन्छ बाधा' भनी ॥
{{pcn|(१५०)}}
{{pcn|(१५०)}}


"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ ।
"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ ।
::समस्त दिलको करा बुभ्दछन्‌ क्वै वहाँ ?
::समस्त दिलको कुरा प्रभु न  बुझ्दछन्‌ क्वै वहाँ ?
छकाउनु जगत्‌ सबै प्रकृमिलाइ रोकीकन ।
छकाउनु जगत्‌ सबै प्रकृतिलाइ रोकीकन ।
::बनेर गस्हैँगी बस्यौ अधर बन्द पारीकन ॥
::बनेर गर्‍हुँगी बस्यौ अधर बन्द पारीकन ॥
{{pcn|(१५१)}}
{{pcn|(१५१)}}


खुलस्त जति बोल्दछथौ हृदय नै हलूका बनी |
खुलस्त जति बोल्दछ्यौ हृदय नै हलूका बनी |
::छ रोरा पर नै हने न त अनिद्र बन्दै तिमी ॥
::छ रोग पर नै हुने न त अनिद्र बन्दै तिमी ॥
गनेर मब्र तारका गगनबीच भारी कणा |
गनेर सब तारका गगनबीच झारी कणा |
::प्रतिक्षण हिसाबकी चत्र बन्दछयौ रात्रिमा ॥
::प्रतिक्षण हिसाबकी चतुर बन्दछ्यौ रात्रिमा ॥
{{pcn|(१५२)}}
{{pcn|(१५२)}}


खराब कट रोग यो अब कपाल दख्ला नि है !
खराब कटु रोग यो अब कपाल दख्ला नि है !
::सधैं उर समाउला अति तरङ्ग भर्ला नि है !
::सधैं उर समाउला अति तरङ्ग भर्ला नि है !
सुकी अधर रूप भै विकृतिमा कलेटी परी |
सुकी अधर रूप भै विकृतिमा कलेटी परी |
::शिकार कट कालको बहत हत शीघ्र बन्त्यौं नि है!
::शिकार कटु कालको बहुत शीघ्र बन्ल्यौ नि है !"
{{pcn|(१५३)}}
{{pcn|(१५३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:10, 14 May 2025

This page has been proofread

यहाँ बसन काखमा शिर अडाइदेऊ तिमी ।
कि लाज यतिमै भयो ? उरु छ यो जनाना भनी ॥
यहाँ पुरुष छैन क्वै म ठुङ मार्छु मीठो गरी ।
गली कसुम बाहली शिरथुँगा अडाऊ यहाँ ॥"
भनी नरम काखमा मृदु शिरीषको माथ त्यो ।
बसीकन अडाउँछिन् "किन अतीव लज्जावती ॥
बन्यौ 'शिव हरे !' भनी करमकी अबोला गति ।
(१४८)

दुवै युवति हौं बुझ्यौ ? उर दुवै फुलेको यहाँ ।
उही प्रकृतिका दुवै छ कुन कृष्णजूँघा यहाँ ॥
कपोल न छ रौंभरी शरमलाइ खस्रो कनै ।
बताउन सखी हरे बहुत ! तुल्बुलायो मनै ॥"
(१४९)

अनेक ढँगका भई कठिनता तथा लज्जत ।
भरी मुख रँगाउँदी असजिलोपनाले गरी ॥
यसो सखि-मुहारमा नजर क्यै उचालीकन ।
नबोलिकन भन्दछन्‌ 'मकन हुन्छ बाधा' भनी ॥
(१५०)

"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ ।
समस्त दिलको कुरा प्रभु न बुझ्दछन्‌ क्वै वहाँ ?
छकाउनु जगत्‌ सबै प्रकृतिलाइ रोकीकन ।
बनेर गर्‍हुँगी बस्यौ अधर बन्द पारीकन ॥
(१५१)

खुलस्त जति बोल्दछ्यौ हृदय नै हलूका बनी |
छ रोग पर नै हुने न त अनिद्र बन्दै तिमी ॥
गनेर सब तारका गगनबीच झारी कणा |
प्रतिक्षण हिसाबकी चतुर बन्दछ्यौ रात्रिमा ॥
(१५२)

खराब कटु रोग यो अब कपाल दख्ला नि है !
सधैं उर समाउला अति तरङ्ग भर्ला नि है !
सुकी अधर रूप भै विकृतिमा कलेटी परी |
शिकार कटु कालको बहुत शीघ्र बन्ल्यौ नि है !"
(१५३)