Page:Shakuntala.pdf/198: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन् । | |||
::तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥ | ::तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥ | ||
वसन्त वन रोग यो कसुमबाट हो | वसन्त वन रोग यो कसुमबाट हो उब्जिने । | ||
::कनै हृदय मूक भै युवति मृत्यु | ::कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥ | ||
{{pcn|(१३६)}} | {{pcn|(१३६)}} | ||
बताउन | बताउन शकुन्तले ! न त वसन्त उन्मादले । | ||
:: | ::बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥ | ||
सधैंभर रुने भई हृदयको विदीर्णा बनी । | |||
:: | ::सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥ | ||
{{pcn|( | {{pcn|(१३७)}} | ||
न खान छ मिठास नै न पिउने पनि स्वाद छ । | न खान छ मिठास नै न पिउने पनि स्वाद छ । | ||
::कुराहरु | ::कुराहरु नसम्झिने हृदय झन् उदासै हुने ॥ | ||
तरङ्ग | तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने । | ||
::गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥ | ::गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥ | ||
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने । | |||
{{pcn|(१३८)}} | {{pcn|(१३८)}} | ||
समीरण | समीरण जलाउने मुटु चसक्क जस्तो हने । | ||
::घुँ घुँक्कसित | ::घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥ | ||
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा । | सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा । | ||
::वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !" | ::वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !" | ||
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' । | भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' । | ||
::" | ::"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥ | ||
{{pcn|( | {{pcn|(१३९)}} | ||
जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी । | |||
::हवा भरी हृदयलाई गर्माउँछ ॥ | ::हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥ | ||
' | 'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली । | ||
{{pcn|(१४०)}} | {{pcn|(१४०)}} | ||
नबोल अब चारु है यति चिरिक्क चर्को गरी । | नबोल अब चारु है यति चिरिक्क चर्को गरी । | ||
:: | ::कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥ | ||
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला । | सुवास छ त्यसै फुका अब नच्यात है कोपिला । | ||
::नजीक रहनै भए अति खुलस्त शिक्षा किन ? | ::नजीक रहनै भए अति खुलस्त शिक्षा किन ? | ||
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ? | हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ? | ||
::छिटा नजर देख्दछन् किन बसेर | ::छिटा नजर देख्दछन् किन बसेर खोर्याउनु ? | ||
{{pcn|(१४१)}} | {{pcn|(१४१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:49, 14 May 2025
बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन् ।
तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥
वसन्त वन रोग यो कसुमबाट हो उब्जिने ।
कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥
(१३६)
बताउन शकुन्तले ! न त वसन्त उन्मादले ।
बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैंभर रुने भई हृदयको विदीर्णा बनी ।
सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥
(१३७)
न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
कुराहरु नसम्झिने हृदय झन् उदासै हुने ॥
तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने ।
गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने ।
(१३८)
समीरण जलाउने मुटु चसक्क जस्तो हने ।
घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' ।
"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥
(१३९)
जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥
'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली ।
(१४०)
नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
छिटा नजर देख्दछन् किन बसेर खोर्याउनु ?
(१४१)