Page:Shakuntala.pdf/198: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन् । | |||
::तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥ | |||
वसन्त वन रोग यो कसुमबाट हो उब्जिने । | |||
::कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥ | |||
{{pcn|(१३६)}} | |||
बताउन शकुन्तले ! न त वसन्त उन्मादले । | |||
::बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥ | |||
सधैंभर रुने भई हृदयको विदीर्णा बनी । | |||
::सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥ | |||
{{pcn|(१३७)}} | |||
न खान छ मिठास नै न पिउने पनि स्वाद छ । | |||
::कुराहरु नसम्झिने हृदय झन् उदासै हुने ॥ | |||
तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने । | |||
::गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥ | |||
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने । | |||
{{pcn|(१३८)}} | |||
समीरण जलाउने मुटु चसक्क जस्तो हने । | |||
::घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥ | |||
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा । | |||
::वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !" | |||
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' । | |||
::"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥ | |||
{{pcn|(१३९)}} | |||
जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी । | |||
::हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥ | |||
'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली । | |||
{{pcn|(१४०)}} | |||
नबोल अब चारु है यति चिरिक्क चर्को गरी । | |||
::कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥ | |||
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला । | |||
::नजीक रहनै भए अति खुलस्त शिक्षा किन ? | |||
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ? | |||
::छिटा नजर देख्दछन् किन बसेर खोर्याउनु ? | |||
{{pcn|(१४१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:49, 14 May 2025
बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन् ।
तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥
वसन्त वन रोग यो कसुमबाट हो उब्जिने ।
कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥
(१३६)
बताउन शकुन्तले ! न त वसन्त उन्मादले ।
बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैंभर रुने भई हृदयको विदीर्णा बनी ।
सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥
(१३७)
न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
कुराहरु नसम्झिने हृदय झन् उदासै हुने ॥
तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने ।
गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने ।
(१३८)
समीरण जलाउने मुटु चसक्क जस्तो हने ।
घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' ।
"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥
(१३९)
जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥
'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली ।
(१४०)
नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
छिटा नजर देख्दछन् किन बसेर खोर्याउनु ?
(१४१)