Jump to content

Page:Bhikari.pdf/14: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Lalu (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
प्रकृति उही रङ्ग लिन्छिन् फेरि
प्रकृति उही रङ्ग लिन्छिन् फेरि
Line 6: Line 7:
यौवन जलको मधुर छचल्कन
यौवन जलको मधुर छचल्कन
:::लाग्छ मलाई पारावार
:::लाग्छ मलाई पारावार
एक धुलाको कण झैँ पस्तछु,
एक धुलाको कण झैं पस्तछु,
:::असीमताको सुन्दर द्वार।
:::असीमताको सुन्दर द्वार ।
प्रकृति घुसेको हृदय कँपाउँछ
प्रकृति घुसेको हृदय कँपाउँछ
:::सुन्दरताको कुसुम-अधर
:::सुन्दरताको कुसुम-अधर
आकाङ्क्षाको उड्दछ गाना,
आकाङ्‌क्षाको उड्दछ गाना,
:::पुग्न उज्यालो कान्ति शहर।
:::पुग्न उज्यालो कान्ति-शहर।
बोल्दछ काल मनोहर बोली
बोल्दछ काल मनोहर बोली
:::घाँस छुँदामा चीत
:::घाँस छुँदामा चीत
Line 17: Line 18:
:::उठ्दछ जब त्यो घँसिया गीत।
:::उठ्दछ जब त्यो घँसिया गीत।
</poem>
</poem>
{{end center block}}

Latest revision as of 21:03, 9 May 2025

This page has been validated

प्रकृति उही रङ्ग लिन्छिन् फेरि
युवती बस्छिन् काटी घाँस
फुल्दछ उनको शिरमा फेरि
घुँघर बीचमा लाल गुराँस
यौवन जलको मधुर छचल्कन
लाग्छ मलाई पारावार
एक धुलाको कण झैं पस्तछु,
असीमताको सुन्दर द्वार ।
प्रकृति घुसेको हृदय कँपाउँछ
सुन्दरताको कुसुम-अधर
आकाङ्‌क्षाको उड्दछ गाना,
पुग्न उज्यालो कान्ति-शहर।
बोल्दछ काल मनोहर बोली
घाँस छुँदामा चीत
सुन्दरीजलमा, शीतल थलमा
उठ्दछ जब त्यो घँसिया गीत।