Page:Shakuntala.pdf/191: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ककल् कलकलाउँदी | ककल् कलकलाउँदी सलिलले झझल् झल् बनी । | ||
::सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥ | ::सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥ | ||
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा । | विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा । | ||
:: | ::सुकोमल निनादिनी लहरले घुमौरी बनी ॥ | ||
छचल् मचल | छचल् मचल शैलकी त्वरितगामिनी सुन्दरी । | ||
:: | ::कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा ॥ | ||
हरा पुलिनसुन्दरी | हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति । | ||
::छ | ::छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥ | ||
शिला छ मसिन्याउँदी चपल लोललाई | शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी । | ||
::सलक्क मृदु | ::सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥ | ||
त्यहाँ सरस ठाउँमा | त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले । | ||
:: | ::धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥ | ||
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि । | |||
::हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥ | ::हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥ | ||
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन । | छिरीबिरी सुचारुता मधुर शान्तिको शासन । | ||
::गरेर | ::गरेर मृदु मर्मरी कवि बनाउँदी छन् चरा ॥ | ||
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी । | |||
:: | ::सुशीतल हरा हवा मधुर चल्छ हर्हर् गरी ॥ | ||
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर । | नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर । | ||
::छ दीपरस भूपले ललित ठाउँमा | ::छ दीपरस भूपले ललित ठाउँमा एकलो ॥ | ||
{{pcn|(१०२)}} | {{pcn|(१०२)}} | ||
वसन्त | वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा । | ||
:: | ::विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥ | ||
हवा | हवा मृदु परागमा हृदय खोजको लागुमा ! | ||
::वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥ | ::वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥ | ||
{{pcn|(१०३)}} | {{pcn|(१०३)}} | ||
प्रभाकर प्रतापका मृदुल | प्रभाकर प्रतापका मृदुल रश्मिका छन् यहाँ । | ||
:: | ::सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥ | ||
विचित्र वन चित्र छन् पवनमा सजीवानन । | विचित्र वन चित्र छन् पवनमा सजीवानन । | ||
::छ | ::छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 22:16, 5 May 2025
ककल् कलकलाउँदी सलिलले झझल् झल् बनी ।
सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
सुकोमल निनादिनी लहरले घुमौरी बनी ॥
छचल् मचल शैलकी त्वरितगामिनी सुन्दरी ।
कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा ॥
हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति ।
छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी ।
सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले ।
धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
गरेर मृदु मर्मरी कवि बनाउँदी छन् चरा ॥
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
सुशीतल हरा हवा मधुर चल्छ हर्हर् गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
छ दीपरस भूपले ललित ठाउँमा एकलो ॥
(१०२)
वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा ।
विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृदु परागमा हृदय खोजको लागुमा !
वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
(१०३)
प्रभाकर प्रतापका मृदुल रश्मिका छन् यहाँ ।
सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन् पवनमा सजीवानन ।
छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥