Page:Munamadan.pdf/18: Difference between revisions
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
<ref group="✮" follow="p7">क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी, | <ref group="✮" follow="p7">क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी, | ||
Line 5: | Line 5: | ||
नङ र चुच्चो लोहित हुँदी आँधीका भुमरी, | नङ र चुच्चो लोहित हुँदी आँधीका भुमरी, | ||
कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका, | कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका, | ||
अत्तर-बास्ने पत्तीका झुप्पा जहाँ छन् | अत्तर-बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलेका, | ||
सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा, | सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा, | ||
देखेर मदन गद्गद हुन्थे विचित्र मिठासमा, | देखेर मदन गद्गद हुन्थे विचित्र मिठासमा, | ||
Line 30: | Line 30: | ||
उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास, | उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास, | ||
</ref> | </ref> | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| |
Latest revision as of 18:17, 5 May 2025
क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी,
भीषण काली क्रोधमा तर,
नङ र चुच्चो लोहित हुँदी आँधीका भुमरी,
कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका,
अत्तर-बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलेका,
सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा,
देखेर मदन गद्गद हुन्थे विचित्र मिठासमा,
मिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवमा,
चाञ्चल्यको नै आनन्दस्वरुप फुर्केको रहरमा,
इन्द्रेनी-राज्य फुलारु बाक्ला जङ्गल नाघेर
मदन चढे पर्वत ऊँचा हिमालमा लागेर,
पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,
काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,
दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,
उषाले बाल्थिन् लखबत्ती-चुली सुनौला ज्वालामा,
एकान्त त्याहाँ शासन गर्थ्यो साम्राज्य सेतोमा
तपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा,
बिहानी लाली लसेर आउँदा प्रथम गुलाफ,
सृष्टिको पैलो ललित रङ्ग धप्काउँथ्यो रवाफ,
मानिसलाई चुनौती दिने हिउँका टाकुरा
डुबुवा दिनले छोएर बल्थे
प्रकृति-मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ,
विशालताको रोमाञ्चकारी हिमाली स्वरूप,
विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप,
करुणाजस्तो कोमल निर्मल हिउँको काया छ,
भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ
रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास,
उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास,