Jump to content

Page:Shakuntala.pdf/179: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
विधुको सब सारले ननी
विधुको सब सारले बनी
::हिउँ पग्लेसरि परिलयौं कतै ?
::हिउँ पग्लेसरि पग्लियौं कतै ?
वनमा कि प्रसूनमा कुनै ।
वनमा कि प्रसूनमा कुनै ।
::मुटुमा चारु सुगन्ध नै बन्यौ ?
::मुटुमा चारु सुगन्ध नै बन्यौ ?
Line 8: Line 8:


म फिँजाउँछु वाञ्छनाहरू ।
म फिँजाउँछु वाञ्छनाहरू ।
::वनमा छर्दछ बीज झै नयाँ ॥
::वनमा छर्दछु बीज झैं नयाँ ॥
कसुमा५$घरले तिनीहरू ।
कुसुमाऽधरले तिनीहरू ।
::सब फैली मनका कुरा भनून्‌ ॥
::सब फैली मनका कुरा भनून्‌ ॥
{{pcn|(२५)}}
{{pcn|(३५)}}


मुद्‌ चुम्बक बेंसकी नयाँ ।
मुटु चुम्बक बैंसकी नयाँ ।
::कलिला पातहरू फुकाउँदी ॥
::कलिला पातहरू फुकाउँदी ॥
गठिली, रस चन्द्रको लिँदी ।
गठिली, रस चन्द्रको लिँदी ।
::कलि राम्री कुन ठाउँमा लुक्यौ ?
::कलि राम्री कुन ठाउँमा लुक्यौ ?
{{pcn|(२६)}}
{{pcn|(३६)}}


तडपिन्छ भनी 'तिमी-तिमी' ।
तडपिन्छ भनी 'तिमी-तिमी' ।
::मुटु यी घड्दकनले प्रतिक्षण ॥
::मुटु यी धड्कनले प्रतिक्षण ॥
विरहानल दिन्छ उष्णता ।
विरहानल दिन्छ उष्णता ।
::जल होस्‌ शृष्क ज्यूुन के पता ॥
::जल होस्‌ शुष्क ज्यून के पता ॥
{{pcn|(३७)}}
{{pcn|(३७)}}


नभमा जति तारका परी ।
नभमा जति तारका परी ।
::वनलीलाकन छन्‌ सिँगार झैं ॥
::वनलीलाकन छन्‌ सिँगार झैं ॥
सब स्वर्गजुहार झै हुँदा ।
सब स्वर्गजुहार झैं हुँदा ।
::पनि तिम्रो महिमा छ चन्द्रिका ॥
::पनि तिम्रो महिमा छ चन्द्रिका ॥
{{pcn|(२८)}}
{{pcn|(३८)}}


मनलाइ रुलाउने तिमी-
मनलाइ रुलाउने तिमी-
::कत यादै नभई फुलाइ छ ॥
::कन यादै नभई फुलाइ छ ॥
वनवायुहरू भुलाउँछन्‌
वनवायुहरू झुलाउँछन्‌
::तर आँखा रसिलो मलाइ छ
::तर आँखा रसिलो मलाइ छ
{{pcn|(३९)}}
{{pcn|(३९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:37, 4 May 2025

This page has been proofread

विधुको सब सारले बनी ।
हिउँ पग्लेसरि पग्लियौं कतै ?
वनमा कि प्रसूनमा कुनै ।
मुटुमा चारु सुगन्ध नै बन्यौ ?
(३४)

म फिँजाउँछु वाञ्छनाहरू ।
वनमा छर्दछु बीज झैं नयाँ ॥
कुसुमाऽधरले तिनीहरू ।
सब फैली मनका कुरा भनून्‌ ॥
(३५)

मुटु चुम्बक बैंसकी नयाँ ।
कलिला पातहरू फुकाउँदी ॥
गठिली, रस चन्द्रको लिँदी ।
कलि राम्री कुन ठाउँमा लुक्यौ ?
(३६)

तडपिन्छ भनी 'तिमी-तिमी' ।
मुटु यी धड्कनले प्रतिक्षण ॥
विरहानल दिन्छ उष्णता ।
जल होस्‌ शुष्क त ज्यून के पता ॥
(३७)

नभमा जति तारका परी ।
वनलीलाकन छन्‌ सिँगार झैं ॥
सब स्वर्गजुहार झैं हुँदा ।
पनि तिम्रो महिमा छ चन्द्रिका ॥
(३८)

मनलाइ रुलाउने तिमी-
कन यादै नभई फुलाइ छ ॥
वनवायुहरू झुलाउँछन्‌ ।
तर आँखा रसिलो मलाइ छ
(३९)