Jump to content

Page:Shakuntala.pdf/173: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पञ्चदश सर्ग विधुका कुलका शिरोमणि । छन्‌ फेरि प्रभा समुज्ज्वला ॥ छ व्योमका मनि। तिमिरै अब नाशिदिने 0) महाकला ॥ हेर उनै विषादले । अति निस्तेज बनी पला पला ॥ मुखको छवि त्यो कहीं मिले ।..."
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पञ्चदश सर्ग
{{c|{{larger|'''पञ्चदश सर्ग'''}}}}
 
{{start center block}}
<poem>
विधुका कुलका शिरोमणि ।
विधुका कुलका शिरोमणि ।
::नृप छन्‌ फेरि प्रभा समुज्ज्वला ॥
सबतर्फ छ व्योमका मनि ।
::तिमिरै नाशिदिने महाकला ॥
{{pcn|(१)}}


छन्‌ फेरि प्रभा समुज्ज्वला ॥
अब हेर उनै विषादले ।
 
::अति निस्तेज बनी पला पला ॥
छ व्योमका मनि।
 
तिमिरै
अब
 
नाशिदिने
0)
 
महाकला ॥
 
हेर उनै विषादले ।
अति निस्तेज बनी पला पला ॥
 
मुखको छवि त्यो कहीं मिले ।
मुखको छवि त्यो कहीं मिले ।
 
::'कति हुन्थ्यो सुख' भन्दछन्‌ त्यहाँ ॥
'कति हुन्थ्यो सुख' भन्दछन्‌ त्यहाँ ॥
{{pcn|(२)}}
0]


जुन हात उदारतासँग ।
जुन हात उदारतासँग ।
 
::धन दिन्थ्यो सबमा यथेष्ट नै ॥
घन दिन्थ्यो सबमा यथेष्ट नै॥
दिन दान सिपालु बाहुली !
दिन दान सिपालु बाहुली !
 
::अब भाग्दो छ उही निरन्तर ॥
अब भाग्दो छ उही निरन्तर ॥
{{pcn|(३)}}
 
(३)


जब चन्द्र सुचारु तारक ।
जब चन्द्र सुचारु तारक ।
नभमा
::नभमा हास्य गरेर सुन्दर ॥
 
हास्य
 
गरेर
 
मृदु चम्चम ज्योति छर्दछन्‌ ।
मृदु चम्चम ज्योति छर्दछन्‌ ।
 
::छवि माग्छन्‌ नृपका दुवै कर ॥
सुन्दर ॥
{{pcn|(४)}}
 
</poem>
छवि माग्छन्‌ नृपका दुवै कर ॥
<noinclude>{{end center block}}</noinclude>
(४)

Latest revision as of 08:31, 4 May 2025

This page has been proofread
पञ्चदश सर्ग

विधुका कुलका शिरोमणि ।
नृप छन्‌ फेरि प्रभा समुज्ज्वला ॥
सबतर्फ छ व्योमका मनि ।
तिमिरै नाशिदिने महाकला ॥
(१)

अब हेर उनै विषादले ।
अति निस्तेज बनी पला पला ॥
मुखको छवि त्यो कहीं मिले ।
'कति हुन्थ्यो सुख' भन्दछन्‌ त्यहाँ ॥
(२)

जुन हात उदारतासँग ।
धन दिन्थ्यो सबमा यथेष्ट नै ॥
दिन दान सिपालु बाहुली !
अब भाग्दो छ उही निरन्तर ॥
(३)

जब चन्द्र सुचारु तारक ।
नभमा हास्य गरेर सुन्दर ॥
मृदु चम्चम ज्योति छर्दछन्‌ ।
छवि माग्छन्‌ नृपका दुवै कर ॥
(४)