Jump to content

Page:Shakuntala.pdf/173: Difference between revisions

From Nepali Proofreaders
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
{{c|{{larger|'''पञ्चदश सर्ग'''}}}}
 
{{start center block}}
<poem>
<poem>
विधुका कुलका शिरोमणि ।
::नृप छन्‌ फेरि प्रभा समुज्ज्वला ॥
सबतर्फ छ व्योमका मनि ।
::तिमिरै नाशिदिने महाकला ॥
{{pcn|(१)}}
अब हेर उनै विषादले ।
::अति निस्तेज बनी पला पला ॥
मुखको छवि त्यो कहीं मिले ।
::'कति हुन्थ्यो सुख' भन्दछन्‌ त्यहाँ ॥
{{pcn|(२)}}
जुन हात उदारतासँग ।
::धन दिन्थ्यो सबमा यथेष्ट नै ॥
दिन दान सिपालु बाहुली !
::अब भाग्दो छ उही निरन्तर ॥
{{pcn|(३)}}


जब चन्द्र सुचारु तारक ।
::नभमा हास्य गरेर सुन्दर ॥
मृदु चम्चम ज्योति छर्दछन्‌ ।
::छवि माग्छन्‌ नृपका दुवै कर ॥
{{pcn|(४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:31, 4 May 2025

This page has been proofread
पञ्चदश सर्ग

विधुका कुलका शिरोमणि ।
नृप छन्‌ फेरि प्रभा समुज्ज्वला ॥
सबतर्फ छ व्योमका मनि ।
तिमिरै नाशिदिने महाकला ॥
(१)

अब हेर उनै विषादले ।
अति निस्तेज बनी पला पला ॥
मुखको छवि त्यो कहीं मिले ।
'कति हुन्थ्यो सुख' भन्दछन्‌ त्यहाँ ॥
(२)

जुन हात उदारतासँग ।
धन दिन्थ्यो सबमा यथेष्ट नै ॥
दिन दान सिपालु बाहुली !
अब भाग्दो छ उही निरन्तर ॥
(३)

जब चन्द्र सुचारु तारक ।
नभमा हास्य गरेर सुन्दर ॥
मृदु चम्चम ज्योति छर्दछन्‌ ।
छवि माग्छन्‌ नृपका दुवै कर ॥
(४)