Page:Shakuntala.pdf/167: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पलका हुँदा गर्हुँका पद । | |||
::उरमा हुने अलि आपद ॥ | |||
पर मालिनी जल-वेलिमा । | |||
::लहरा सुनौलिइ टल्पली ॥ | |||
कल कल्कली मधुराऽऽवलि । | |||
::स्वर छाल भो पर छल्बली ॥ | |||
सपना फुल्यो अब व्योममा । | |||
::बिपना फुल्यो नव-रोममा ॥ | |||
अब शील झल्झल झल्किए । | |||
::कणदार भै कसुमोपरि ॥ | |||
अब स्वर्गको दरबारको । | |||
::नमुना खुल्यो नयनाग्र भै ॥ | |||
अलि बेर ती मृदु मूक छन् । | |||
::पदले छुँदी जलको सिँढी ॥ | |||
मुख पूर्वको नभ-शंसिनी । | |||
::मृदु चित्रतुल्य खडा बनी ॥ | |||
शिशु मिर्गको सह-भावको । | |||
::लिइ पार्श्वमा वन-मोहिनी ॥ | |||
सुर-देशका रँग हेर्दछिन् । | |||
::नव रोजको नव चित्रमा ॥ | |||
अझ नै तिमी मृदु नीँदमा । | |||
::निशिको पुछार सुशीतल ॥ | |||
मनमा लिने नखुले भला । | |||
::मृदु प्रेममा सपना रची ॥ | |||
अझ मस्त छौ अलि सुस्तिई ।" | |||
::भनि भन्दथेँ मनमा म ता ॥ | |||
तर सूर्यको मुख झल्किँदै । | |||
::कति शीघ्र छौ बिउँझी यता ॥ | |||
{{pcn|(४६)}} | |||
यति बात भो सखि चारुले । | |||
::सखिको लिई मृदु बाहुली ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 18:20, 3 May 2025
This page has been proofread
पलका हुँदा गर्हुँका पद ।
उरमा हुने अलि आपद ॥
पर मालिनी जल-वेलिमा ।
लहरा सुनौलिइ टल्पली ॥
कल कल्कली मधुराऽऽवलि ।
स्वर छाल भो पर छल्बली ॥
सपना फुल्यो अब व्योममा ।
बिपना फुल्यो नव-रोममा ॥
अब शील झल्झल झल्किए ।
कणदार भै कसुमोपरि ॥
अब स्वर्गको दरबारको ।
नमुना खुल्यो नयनाग्र भै ॥
अलि बेर ती मृदु मूक छन् ।
पदले छुँदी जलको सिँढी ॥
मुख पूर्वको नभ-शंसिनी ।
मृदु चित्रतुल्य खडा बनी ॥
शिशु मिर्गको सह-भावको ।
लिइ पार्श्वमा वन-मोहिनी ॥
सुर-देशका रँग हेर्दछिन् ।
नव रोजको नव चित्रमा ॥
अझ नै तिमी मृदु नीँदमा ।
निशिको पुछार सुशीतल ॥
मनमा लिने नखुले भला ।
मृदु प्रेममा सपना रची ॥
अझ मस्त छौ अलि सुस्तिई ।"
भनि भन्दथेँ मनमा म ता ॥
तर सूर्यको मुख झल्किँदै ।
कति शीघ्र छौ बिउँझी यता ॥
(४६)
यति बात भो सखि चारुले ।
सखिको लिई मृदु बाहुली ॥