Page:Shakuntala.pdf/166: Difference between revisions
Appearance
→Not proofread: Created page with "रवि-बिम्बको तनु-रेखिता । अलि धप्किँदो सुनको फिता ॥ घन टुक्रिँदा मृदु-खण्ड ली । रंग पाउँछन् हँसिला यता ॥ कण बाफका रेँगेए उता॥ छवि छिर्दछे, जल सूतमा । मृदु सर्सरे नखरी बने । पुलका..." |
No edit summary |
||
(4 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
रवि-बिम्बको तनु-रेखिता । | रवि-बिम्बको तनु-रेखिता । | ||
अलि धप्किँदो सुनको फिता ॥ | ::अलि धप्किँदो सुनको फिता ॥ | ||
घन टुक्रिँदा मृदु-खण्ड ली । | घन टुक्रिँदा मृदु-खण्ड ली । | ||
::रँग पाउँछन् हँसिला यता ॥ | |||
छवि छिर्दछे जल सूतमा । | |||
पाउँछन् | ::कण बाफका रँगिए उता ॥ | ||
मृदु सर्सरे नखरी बने । | |||
हँसिला | ::पुलका प्रशस्त नयाँ मुना ॥ | ||
यता ॥ | |||
छवि छिर्दछे | |||
मृदु सर्सरे नखरी | |||
बने । | |||
पुलका प्रशस्त नयाँ मुना ॥ | |||
सपनासरी सब प्रेमको । | सपनासरी सब प्रेमको । | ||
अब देखियो सब सिर्जना ॥ | ::अब देखियो सब सिर्जना ॥ | ||
रँग | रँग बद्लिँदो छ मिही जहाँ । | ||
पतला | ::पतला बनेर विचित्रमा ॥ | ||
बनेर | |||
विचित्रमा ॥ | |||
अलि शुभ्रतातिर ढल्किँदो । | अलि शुभ्रतातिर ढल्किँदो । | ||
अलि | ::अलि चर्किदो घन-पत्रमा ॥ | ||
{{pcn|(४३)}} | |||
घन-पत्रमा ॥ | |||
तब भन्दछिन् वनकी सुता । | तब भन्दछिन् वनकी सुता । | ||
मृदु-भाषिणी | ::मृदु-भाषिणी मृगमा यता ॥ | ||
मृगमा | |||
"अन देख्दछस् सपना अहा ! | "अन देख्दछस् सपना अहा ! | ||
कुन शब्दको | ::कुन शब्दको छ यहाँ पता ? | ||
छ | |||
यहाँ पता | |||
? | |||
कुन शब्दले दिन यो खुल्यो ? | कुन शब्दले दिन यो खुल्यो ? | ||
कुन | ::कुन शब्दका रँग रेखिए ? | ||
शब्दका | |||
रँग | |||
मुख दिव्यको सरि तिर्सना । | मुख दिव्यको सरि तिर्सना । | ||
::यस शब्दको मुटु के बता ?" | |||
{{pcn|(४४)}} | |||
यति भै सबेर चरासँग । | |||
::वन-धोबिनी स्वरले उठी ॥ | |||
अब आउँछन् सखि तीन ती । | |||
यति | ::उनलाइ भेट्न भनी त्यहाँ ॥ | ||
{{pcn|(४५)}} | |||
भै सबेर | |||
वन- | |||
स्वरले | |||
उनलाइ | |||
भेट्न | |||
(४५) | |||
"छ त रात यो मन खल्बले । | |||
छ तरङ्गको छवि झल्मले ॥ | ::छ तरङ्गको छवि झल्मले ॥ | ||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 18:20, 3 May 2025
This page has been proofread
रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन् हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग बद्लिँदो छ मिही जहाँ ।
पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)
तब भन्दछिन् वनकी सुता ।
मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस् सपना अहा !
कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?"
(४४)
यति भै सबेर चरासँग ।
वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन् सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४५)
"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥