Page:Shakuntala.pdf/161: Difference between revisions
Appearance
→Not proofread: Created page with "शिखि-पुच्छ चारु सिँगारका । धन वास झैं कनकोज्ज्वल ॥ बिजुली चमक्क सुलोचन । स्वर भर्दधे (३५) मुरलीभरी तरु फुल्दछन् वन-मञ्जरीहरु झुल्दछन् खग ॥ बोल्दछन् ॥ यमुना मुनाहरु छालका । मृ..." |
No edit summary |
||
(5 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
शिखि-पुच्छ चारु सिँगारका । | शिखि-पुच्छ चारु सिँगारका । | ||
::धन वास झैं कनकोज्ज्वल ॥ | |||
धन वास झैं कनकोज्ज्वल ॥ | |||
बिजुली चमक्क सुलोचन । | बिजुली चमक्क सुलोचन । | ||
::स्वर झर्दथे मुरलीभरी ॥ | |||
{{pcn|(३५)}} | |||
तरु फुल्दछन् वन-मञ्जरी- | |||
::हरु झुल्दछन् खग बोल्दछन् ॥ | |||
तरु फुल्दछन् वन- | |||
झुल्दछन् खग | |||
बोल्दछन् ॥ | |||
यमुना मुनाहरु छालका । | यमुना मुनाहरु छालका । | ||
मृदु | ::मृदु बोलमा मुजुराउँथिन् ॥ | ||
मुजुराउँथिन् ॥ | {{pcn|(३६)}} | ||
(३६) | |||
तब सामु गैकन सोद्धछिन् । | तब सामु गैकन सोद्धछिन् । | ||
::प्रभुमा तिनी सपनातिरै ॥ | |||
"प्रभु प्रेमको कुन भाव हो ? | |||
::कुन दिव्य चारु प्रभाव हो ?" | |||
{{pcn|(३७)}} | |||
प्रभु भन्दछन् "सुन सुन्दरी । | |||
::ध्वनि जो बन्यो मुरलीभरी ॥ | |||
प्रभु भन्दछन् | |||
ध्वनि जो बन्यो मुरलीभरी ॥ | |||
दुइमा हुने मृदु एकता । | दुइमा हुने मृदु एकता । | ||
::वन-वेलिका दिल झैं सटी ॥ | |||
सित सत्यको रँगमा फुटी । | सित सत्यको रँगमा फुटी । | ||
::रँग मिल्नको तुषिता द्युति ॥ | |||
रँग | |||
मिल्नको | |||
तुषिता | |||
जग-बागमा रस-राजको । | जग-बागमा रस-राजको । | ||
::गति गानमा प्रकटाकृति ॥ | |||
गानमा | |||
प्रकटाकृति ॥ | |||
जुन जुन्किरीहरु बाल्दछन् । | जुन जुन्किरीहरु बाल्दछन् । | ||
::तमबीचमा दिलका प्रति ॥ | |||
तमबीचमा | |||
दिलका | |||
जल-पूर्णको तल ढल्किने । | जल-पूर्णको तल ढल्किने । | ||
अनि झल्किने रसिलो गति ॥ | ::अनि झल्किने रसिलो गति ॥ | ||
सब फूलको सुरबागको । | |||
सम्झने | ::छवि सम्झने करणेच्छुता ॥ | ||
करणेच्छुता ॥ | सब सिर्जनाभर झल्किने । | ||
::जल-विन्दुको गहिरो पता ॥ | |||
जल- | </poem> | ||
गहिरो | <noinclude>{{end center block}}</noinclude> | ||
पता ॥ | {{stanza continue}} |
Latest revision as of 18:19, 3 May 2025
This page has been proofread
शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
बिजुली चमक्क सुलोचन ।
स्वर झर्दथे मुरलीभरी ॥
(३५)
तरु फुल्दछन् वन-मञ्जरी-
हरु झुल्दछन् खग बोल्दछन् ॥
यमुना मुनाहरु छालका ।
मृदु बोलमा मुजुराउँथिन् ॥
(३६)
तब सामु गैकन सोद्धछिन् ।
प्रभुमा तिनी सपनातिरै ॥
"प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
(३७)
प्रभु भन्दछन् "सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।
वन-वेलिका दिल झैं सटी ॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता द्युति ॥
जग-बागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्किरीहरु बाल्दछन् ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सब फूलको सुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सब सिर्जनाभर झल्किने ।
जल-विन्दुको गहिरो पता ॥