Page:Shakuntala.pdf/161: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
(4 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
शिखि-पुच्छ चारु सिँगारका । | |||
::धन वास झैं कनकोज्ज्वल ॥ | |||
बिजुली चमक्क सुलोचन । | |||
::स्वर झर्दथे मुरलीभरी ॥ | |||
{{pcn|(३५)}} | |||
तरु फुल्दछन् वन-मञ्जरी- | |||
::हरु झुल्दछन् खग बोल्दछन् ॥ | |||
यमुना मुनाहरु छालका । | |||
::मृदु बोलमा मुजुराउँथिन् ॥ | |||
{{pcn|(३६)}} | |||
तब सामु गैकन सोद्धछिन् । | |||
::प्रभुमा तिनी सपनातिरै ॥ | |||
"प्रभु प्रेमको कुन भाव हो ? | |||
::कुन दिव्य चारु प्रभाव हो ?" | |||
{{pcn|(३७)}} | |||
प्रभु भन्दछन् "सुन सुन्दरी । | |||
::ध्वनि जो बन्यो मुरलीभरी ॥ | |||
दुइमा हुने मृदु एकता । | |||
::वन-वेलिका दिल झैं सटी ॥ | |||
सित सत्यको रँगमा फुटी । | |||
::रँग मिल्नको तुषिता द्युति ॥ | |||
जग-बागमा रस-राजको । | |||
::गति गानमा प्रकटाकृति ॥ | |||
जुन जुन्किरीहरु बाल्दछन् । | |||
::तमबीचमा दिलका प्रति ॥ | |||
जल-पूर्णको तल ढल्किने । | |||
::अनि झल्किने रसिलो गति ॥ | |||
सब फूलको सुरबागको । | |||
::छवि सम्झने करणेच्छुता ॥ | |||
सब सिर्जनाभर झल्किने । | |||
::जल-विन्दुको गहिरो पता ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 18:19, 3 May 2025
This page has been proofread
शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
बिजुली चमक्क सुलोचन ।
स्वर झर्दथे मुरलीभरी ॥
(३५)
तरु फुल्दछन् वन-मञ्जरी-
हरु झुल्दछन् खग बोल्दछन् ॥
यमुना मुनाहरु छालका ।
मृदु बोलमा मुजुराउँथिन् ॥
(३६)
तब सामु गैकन सोद्धछिन् ।
प्रभुमा तिनी सपनातिरै ॥
"प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
(३७)
प्रभु भन्दछन् "सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।
वन-वेलिका दिल झैं सटी ॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता द्युति ॥
जग-बागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्किरीहरु बाल्दछन् ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सब फूलको सुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सब सिर्जनाभर झल्किने ।
जल-विन्दुको गहिरो पता ॥