Jump to content

Page:Shakuntala.pdf/154: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "वन कोपिलासरि फुल्दथिन्‌ । सुकुमारदार शकुन्तला ॥ तर कल्कलाउँछ माधुरी । जल बिन्दुका झलका परी॥ ५) दृग झुक्दथे सखिका अधि । रसिलो लिई डर आँसुमा॥ जब८० मितभाषिणी यश वर्णन । गर्दथे खुद स..."
 
No edit summary
 
(5 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
वन कोपिलासरि फुल्दथिन्‌ ।
वन कोपिलासरि फुल्दथिन्‌ ।
सुकुमारदार
::सुकमारदार शकुन्तला ॥
शकुन्तला ॥
 
तर कल्कलाउँछ माधुरी ।
तर कल्कलाउँछ माधुरी ।
जल बिन्दुका झलका
::जल बिन्दुका झलका परी ॥
 
{{pcn|(५)}}
परी॥
 
५)
 
दृग झुक्दथे सखिका अधि ।
रसिलो लिई डर आँसुमा॥
 
जब८०
 
मितभाषिणी
 
यश वर्णन ।
गर्दथे खुद सामुमा॥
८)
वनवासिनी ।
 
अति सोच्दछिन्‌ मनमा
तर ओठ नन्द सधैँ थिए ।
लजिली
 
हुँदा
 
कुरा ॥


वन-आँकुरा
दृग झुक्दथे सखिका अघि ।
::रसिलो लिई डर आँसुमा
जब भूपका यश वर्णन ।
::सखि गर्दथे खुद सामुमा ॥
{{pcn|(६)}}


(७)
मितभाषिणी वनवासिनी ।
::अति सोच्दछिन्‌ मनमा कुरा ॥
तर ओठ बन्द सधैं थिए ।
::लजिली हुँदा वन-आँकुरा ॥
{{pcn|(७)}}


अलि म्लान छन्‌ मृदु ओठमा ।
अलि म्लान छन्‌ मृदु ओठमा ।
 
::रँग बैंसका वनपल्लवी ॥
रँग
 
बैंसका
 
 
मुहारको
 
वनपल्लवी ॥
 
अलि वैलिँदी कलिकोमला ।
अलि वैलिँदी कलिकोमला ।
मधुरो
::छ मुहारको मधुरो छवि ॥
{{pcn|।८)}}


छवि॥
अलि व्योममा रँग मेघको !
 
::तिर दृष्टि दीकन एकली ॥
तिर दृष्टि दीकन
दुइ ओठमा मृदु अङ्गुली ।
दुइ ओठमा मृदु अङ्गुली ।
 
::दिन खोज्दछिन्‌ दुख झैं फुली ॥
एकली॥
{{pcn|(९)}}
 
(८)
अलि व्योममा रँग मेघको !
 
दिन खोज्दछिन्‌ दुख झैं फुली ॥
(९)


बहिरी हुने अलि प्रश्नमा ।
बहिरी हुने अलि प्रश्नमा ।
 
::अलि चित्त दूर उडेसरि ॥
अलि
 
चित्त
 
दूर
 
अलि तारकामनि बस्नकी !
अलि तारकामनि बस्नकी !
हृदयेच्छु
::हृदयेच्छु छन्‌ वनबीचमा ॥
 
{{pcn|(१०)}}
छन्‌
</poem>
 
<noinclude>{{end center block}}</noinclude>
4१0)
 
उडेसरि॥
 
वनबीचमा ॥
 
१०३

Latest revision as of 18:16, 3 May 2025

This page has been proofread

वन कोपिलासरि फुल्दथिन्‌ ।
सुकमारदार शकुन्तला ॥
तर कल्कलाउँछ माधुरी ।
जल बिन्दुका झलका परी ॥
(५)

दृग झुक्दथे सखिका अघि ।
रसिलो लिई डर आँसुमा ॥
जब भूपका यश वर्णन ।
सखि गर्दथे खुद सामुमा ॥
(६)

मितभाषिणी वनवासिनी ।
अति सोच्दछिन्‌ मनमा कुरा ॥
तर ओठ बन्द सधैं थिए ।
लजिली हुँदा वन-आँकुरा ॥
(७)

अलि म्लान छन्‌ मृदु ओठमा ।
रँग बैंसका वनपल्लवी ॥
अलि वैलिँदी कलिकोमला ।
छ मुहारको मधुरो छवि ॥
।८)

अलि व्योममा रँग मेघको !
तिर दृष्टि दीकन एकली ॥
दुइ ओठमा मृदु अङ्गुली ।
दिन खोज्दछिन्‌ दुख झैं फुली ॥
(९)

बहिरी हुने अलि प्रश्नमा ।
अलि चित्त दूर उडेसरि ॥
अलि तारकामनि बस्नकी !
हृदयेच्छु छन्‌ वनबीचमा ॥
(१०)