Page:Shakuntala.pdf/168: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तल चल्दछिन् | तल चल्दछिन् मृदु शानले । | ||
अनि सोद्धछिन् | ::अनि सोद्धछिन् "तल आउली ? | ||
जब | जब पूर्वका रविको यश । | ||
सपना | ::सपना हुँदोछ दिशा दश ॥" | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
नखरे बनी अघि सर्दछिन् । | नखरे बनी अघि सर्दछिन् । | ||
::"भन आज सत्य शकुन्तला ॥ | |||
सपना कुनै मनको मिटी । | सपना कुनै मनको मिटी । | ||
छ प्रकाशिता नभ-मञ्जुला ? | ::छ प्रकाशिता नभ-मञ्जुला ? | ||
म | म टुनाहरू पनि जान्दछु । | ||
यस रातमा | ::यस रातमा बिउँझै बसी ॥ | ||
सपना कुनै प्रिय मारको । | सपना कुनै प्रिय मारको । | ||
म | ::म पठाउँथें मनमा खुशी ॥ | ||
पुरुष प्रताप-मुहारको । | पुरुष प्रताप-मुहारको । | ||
सपना दिल्यो कि | ::सपना दिल्यो कि कुनै घुसी ?" | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
सुन आलि एक | सुन आलि एक कुरा, कतै । | ||
पहिली | ::पहिली कुनै वन-कोयली ॥ | ||
कुन हो भनीकन एकली । | |||
अलि | ::अलि कुँज्दथी मृदु प्रश्नले ॥ | ||
{{pcn| | {{pcn|(४९)}} | ||
"किन लाजसाथ निरुत्तर । | |||
यसरी | ::यसरी बन्यौ भन, उत्तर ॥ | ||
तर बोल्दिनौ कपटी भला ! | तर बोल्दिनौ कपटी भला ! | ||
भन साफ लौन | ::भन साफ लौन शाकुन्तला ॥" | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
तर लाजले अब | तर लाजले अब खुम्चिँदी | | ||
::दृगकी उता अब छन् तिनी ॥ | |||
पिक- | पिक-बोलले दिल खोल्नमा । | ||
निहुरी दिँदी | ::निहुरी दिँदी वनकामिनी ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:58, 3 May 2025
This page has been proofread
तल चल्दछिन् मृदु शानले ।
अनि सोद्धछिन् "तल आउली ?
जब पूर्वका रविको यश ।
सपना हुँदोछ दिशा दश ॥"
(४७)
नखरे बनी अघि सर्दछिन् ।
"भन आज सत्य शकुन्तला ॥
सपना कुनै मनको मिटी ।
छ प्रकाशिता नभ-मञ्जुला ?
म टुनाहरू पनि जान्दछु ।
यस रातमा बिउँझै बसी ॥
सपना कुनै प्रिय मारको ।
म पठाउँथें मनमा खुशी ॥
पुरुष प्रताप-मुहारको ।
सपना दिल्यो कि कुनै घुसी ?"
(४८)
सुन आलि एक कुरा, कतै ।
पहिली कुनै वन-कोयली ॥
कुन हो भनीकन एकली ।
अलि कुँज्दथी मृदु प्रश्नले ॥
(४९)
"किन लाजसाथ निरुत्तर ।
यसरी बन्यौ भन, उत्तर ॥
तर बोल्दिनौ कपटी भला !
भन साफ लौन शाकुन्तला ॥"
(५०)
तर लाजले अब खुम्चिँदी |
दृगकी उता अब छन् तिनी ॥
पिक-बोलले दिल खोल्नमा ।
निहुरी दिँदी वनकामिनी ॥
(५१)