Page:Mhendu.pdf/23: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सम्सम खोल्दछु | सम्सम खोल्दछु | ||
::पहाड दरबारमा । | |||
{{pcn|[३५]}} | |||
ओर्ली बोलायो । | "सत्य सुन्दरमा | ||
जीवन | ::ओर्ली बोलायो । | ||
जीवन जादूकी | |||
::झिलमिल खोला यो । | |||
यसका किनारमा | यसका किनारमा | ||
क्या फूल मिलायो ! | ::क्या फूल मिलायो ! | ||
{{pcn|[३६]}} | |||
माया चन्द्रमा । | "सूर्य परमेश्वर | ||
::माया चन्द्रमा । | |||
प्रेमको अँगालो | प्रेमको अँगालो | ||
दिन्छन् उज्यालो | ::दिन्छन् उज्यालो | ||
जीव छ च्याखुरा | जीव छ च्याखुरा | ||
सुन्दर आँखामा । | ::सुन्दर आँखामा । | ||
प्रेमका गहना | प्रेमका गहना | ||
फुल्छन् शाखामा ॥ | ::फुल्छन् शाखामा ॥ | ||
{{pcn|[३७]}} | |||
जल ली आँखामा । | "ईश्वर बोलाउन | ||
::जल ली आँखामा । | |||
रङ्ग रूप बने | रङ्ग रूप बने | ||
अक्षर भाखामा ॥ | ::अक्षर भाखामा ॥ | ||
दिनका पत्र छन् | दिनका पत्र छन् | ||
कालका शाखामा । | ::कालका शाखामा । | ||
{{pcn|[३८]}} | |||
हाम्रो भेद भयो ! | "सिर्जन तत्त्वमा | ||
::हाम्रो भेद भयो ! | |||
दिलदिल बोलाउँदै | दिलदिल बोलाउँदै | ||
'मिलन' खोज्छ यो । | ::'मिलन' खोज्छ यो । | ||
ढुक्कुर कुर्लन्छन् | ढुक्कुर कुर्लन्छन् | ||
दिलले दिल डाकी ॥ | ::दिलले दिल डाकी ॥ | ||
प्रेमको हावामा | प्रेमको हावामा | ||
मिल्ने मन राखी ॥ | ::मिल्ने मन राखी ॥ | ||
{{pcn|[३९]}} | |||
पत्ती भन्नेले ! | "ईश्वर मोहनी | ||
::पत्ती भन्नेले ! | |||
आफ्नै ठग्दछ | आफ्नै ठग्दछ | ||
आफै सुन्नेले ॥ | ::आफै सुन्नेले ॥ | ||
{{pcn|[४०]}} | |||
"बिजोग संजोग छन् | "बिजोग संजोग छन् | ||
जाँच | ::जाँच झैँ रङ्गबिरङ्ग । | ||
सच्याइपाउँदछ | सच्याइपाउँदछ | ||
आफ्नो दिलको रङ्ग | ::आफ्नो दिलको रङ्ग | ||
[ | |||
{{pcn|[४१]}} | |||
"तिम्लाई बोलाउन | "तिम्लाई बोलाउन | ||
हेर म आएँ ! | ::हेर म आएँ ! | ||
मलाई बोलाउन | मलाई बोलाउन | ||
तिमी पठाए ॥ | ::तिमी पठाए ॥ | ||
हाम्रो मिलनमा | हाम्रो मिलनमा | ||
स्वर्ग बनाए | ::स्वर्ग बनाए ।" | ||
[ | |||
सुन्छिन् | {{pcn|[४२]}} | ||
मीठो | सुन्छिन् म्हेन्दु ती | ||
::मीठो जूनमा । | |||
टोल्हाई आँखामा | टोल्हाई आँखामा | ||
जादू | ::जादू वनमा । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:54, 3 May 2025
सम्सम खोल्दछु
पहाड दरबारमा ।
[३५]
"सत्य सुन्दरमा
ओर्ली बोलायो ।
जीवन जादूकी
झिलमिल खोला यो ।
यसका किनारमा
क्या फूल मिलायो !
[३६]
"सूर्य परमेश्वर
माया चन्द्रमा ।
प्रेमको अँगालो
दिन्छन् उज्यालो
जीव छ च्याखुरा
सुन्दर आँखामा ।
प्रेमका गहना
फुल्छन् शाखामा ॥
[३७]
"ईश्वर बोलाउन
जल ली आँखामा ।
रङ्ग रूप बने
अक्षर भाखामा ॥
दिनका पत्र छन्
कालका शाखामा ।
[३८]
"सिर्जन तत्त्वमा
हाम्रो भेद भयो !
दिलदिल बोलाउँदै
'मिलन' खोज्छ यो ।
ढुक्कुर कुर्लन्छन्
दिलले दिल डाकी ॥
प्रेमको हावामा
मिल्ने मन राखी ॥
[३९]
"ईश्वर मोहनी
पत्ती भन्नेले !
आफ्नै ठग्दछ
आफै सुन्नेले ॥
[४०]
"बिजोग संजोग छन्
जाँच झैँ रङ्गबिरङ्ग ।
सच्याइपाउँदछ
आफ्नो दिलको रङ्ग
[४१]
"तिम्लाई बोलाउन
हेर म आएँ !
मलाई बोलाउन
तिमी पठाए ॥
हाम्रो मिलनमा
स्वर्ग बनाए ।"
[४२]
सुन्छिन् म्हेन्दु ती
मीठो जूनमा ।
टोल्हाई आँखामा
जादू वनमा ।