Jump to content

Page:Mhendu.pdf/19: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|[१०]}}
{{pcn|[१०]}}
“यहीँ बसौंला
"यहीँ बसौंला
::तिम्रो मन भए ।
::तिम्रो मन भए ।
चकोर तन हुँला
चकोर तन हूँला
::रानी, जून भए ।”
::रानी, जून भए ।"


{{pcn|[११]}}
{{pcn|[११]}}
“घरमा क्वै छैनन्‌ ?"
"घरमा क्वै छैनन्‌ ?"
::सोध्छिन्‌ म्हैन्दू ती
::सोध्छिन्‌ म्हेन्दु ती
जुन-बादलकी
जून-बादलकी
::बरवर विन्दु ती ॥
::वरवर विन्दु ती ॥


{{pcn|[१२]}}
{{pcn|[१२]}}
“सारा घर मेरो
"सारा घर मेरो
::सारा देश भाषा ।
::सारा देश भाषा ।
तारामण्डल छ
तारामण्डल छ
::छानो एक खासा ॥”
::छानो एक खासा ॥"
“हामी सबैमा, यौटै दिलआशा
"हामी सबैमा, यौटै दिलआशा
::सबको सुनै सूत
::सबको सुनै सूत
बेटर सब मासा !
वेटर सब मासा !
::एकै जादूमा
::एकै जादूमा
बुन्ने ईश्वरले
बुन्ने ईश्वरले
::भन्छन्‌ यै स्वरले-
::भन्छन्‌ यै स्वरले-
आधषा सुन्दरमा
भाषा सुन्दरमा
::एकै मन्दिरमा
::एकै मन्दिरमा
सारा जहान छन्‌ !
सारा जहान छन्‌ !
::प्रेम हो जिन्दगी
::प्रेम हो जिन्दगी
हेलाँ चिहान छन्‌ ॥”
हेलाँ चिहान छन्‌ ॥"


{{pcn|[१३]}}
{{pcn|[१३]}}
म्हेन्दु भन्दछिन्‌-
म्हेन्दु भन्दछिन्‌-
::बुलबुल वनवाणी ।
::बुलबुल वनवाणी ।
“शहर के गर्ला
"शहर के गर्ला
::हाम्रो सरानी ?
::हाम्रो सरानी ?
भन्छ हामीलाई
भन्छ हामीलाई
::थाक्से भटेनी ?
::थाक्से भटेनी ?
हेला गर्छ रे
हेलाँ गर्छ रे
::गिज्याई भन्छ रे
::गिज्याई भन्छ रे
हाम्रो थाप्लोमा
हाम्रो थाप्लोमा
::तातो खरानी ॥”
::तातो खरानी ॥"


{{pcn|[१४]}}
{{pcn|[१४]}}
भरखर रोएकी
भरखर रोएकी
::जूनको करी दैं ।
::जूनको झरी झैँ !
मुसमुस हाँस्दछिन्‌
मुसमुस हाँस्दछिन्‌
::स्वर्ग परी कै !
::स्वर्ग परी झैँ !


{{pcn|[१५]}}
{{pcn|[१५]}}
“हा हा चुच्चाको
"हा हा छुच्चाको
::बोली छिचरो"
::बोली छिचरो"
गुम्बु भन्दछन्‌
गुम्बु भन्दछन्‌
::-मैलो बिचरो
::-मैलो बिचरो
"सांग्रा दिललाई
"सांग्रा दिललाई
::पृथ्वी कुरङ्‌ छन्‌
::पृथ्वी कुरङ्ग छन्‌ !
नीच दिलभित्र
नीच दिलभित्र
::जूटा सुरुङ छन्‌
::झूटा सुरुङ छन्‌ !


{{pcn|[१६]}}
{{pcn|[१६]}}
छोटा लाल चुच्चे
छोटा लाल चुच्चे
::संस्कार ठुँग्दछन्‌
::संस्कार ठुँग्दछन्‌ !
माखा मैला ती
माखा मैला ती
::घाउमा पुग्दछन्‌ !
::घाउमा पुग्दछन्‌ !

Latest revision as of 17:41, 3 May 2025

This page has been validated

[१०]
"यहीँ बसौंला
तिम्रो मन भए ।
चकोर तन हूँला
रानी, जून भए ।"

[११]
"घरमा क्वै छैनन्‌ ?"
सोध्छिन्‌ म्हेन्दु ती
जून-बादलकी
वरवर विन्दु ती ॥

[१२]
"सारा घर मेरो
सारा देश भाषा ।
तारामण्डल छ
छानो एक खासा ॥"
"हामी सबैमा, यौटै दिलआशा
सबको सुनै सूत
वेटर सब मासा !
एकै जादूमा
बुन्ने ईश्वरले
भन्छन्‌ यै स्वरले-
भाषा सुन्दरमा
एकै मन्दिरमा
सारा जहान छन्‌ !
प्रेम हो जिन्दगी
हेलाँ चिहान छन्‌ ॥"

[१३]
म्हेन्दु भन्दछिन्‌-
बुलबुल वनवाणी ।
"शहर के गर्ला
हाम्रो सरानी ?
भन्छ हामीलाई
थाक्से भटेनी ?
हेलाँ गर्छ रे
गिज्याई भन्छ रे
हाम्रो थाप्लोमा
तातो खरानी ॥"

[१४]
भरखर रोएकी
जूनको झरी झैँ !
मुसमुस हाँस्दछिन्‌
स्वर्ग परी झैँ !

[१५]
"हा हा छुच्चाको
बोली छिचरो"
गुम्बु भन्दछन्‌
-मैलो बिचरो ॥
"सांग्रा दिललाई
पृथ्वी कुरङ्ग छन्‌ !
नीच दिलभित्र
झूटा सुरुङ छन्‌ !

[१६]
छोटा लाल चुच्चे
संस्कार ठुँग्दछन्‌ !
माखा मैला ती
घाउमा पुग्दछन्‌ !