Page:Satya harihschandra katha.pdf/6: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} सुन्यौ सत्यका झैँ ठुलो यो जगत्मा । अरु छैन केही बुझील्यौ मनैमा ॥ सहज् स्वर्ग लाने धरम् सब बखतमा । गाईने हरिइचन्ट्रका झैँ सहजमा ॥ {{pcn|(९)}} हे राजन्! सुनिले..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
सुन्यौ सत्यका | सुन्यौ सत्यका झैं ठुलो यो जगत्मा । | ||
अरु छैन केही बुझील्यौ मनैमा ॥ | अरु छैन केही बुझील्यौ मनैमा ॥ | ||
सहज् स्वर्ग लाने धरम् सब | सहज् स्वर्ग लाने धरम् सब बखत्मा । | ||
गाईने | गाईने हरिइचन्द्रका झैं सहज्मा ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
हे राजन्! सुनिलेउ सत्य महिमा विस्तार | हे राजन्! सुनिलेउ सत्य महिमा विस्तार गर्छू यहाँ । | ||
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू | सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब् तहाँ ॥ | ||
धर्मै पूर्वक राज्य पालन सधैं गर्थे ति राजा अनि । | |||
सन्तान् क्वै | सन्तान् क्वै नहुँदासँधै ति रहने अत्यन्त दिक्दार् पनी ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
एक्दिन् सामुभयेर रानि नृपकी यो बिन्ति गर्छिन् तहाँ । | |||
दुःखीछौं महाराज हामि बहुतै संतान् | दुःखीछौं महाराज हामि बहुतै संतान् नहूँदा महाँ ॥ | ||
सोध्नूहोस् गुरुका गएर सँगमा कुन् कर्मले यो घरी । | सोध्नूहोस् गुरुका गएर सँगमा कुन् कर्मले यो घरी । | ||
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥ | छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
सन्तान्देखि रहित् भएर रहँदा भन्छन् अपुत्री भनी । | |||
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ | मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्गै पनि ॥ | ||
यस्तै धेर विलाप् गरेर दुखि भै रोइन् ति रानी अनि । | यस्तै धेर विलाप् गरेर दुखि भै रोइन् ति रानी अनि । | ||
संझाईकन रानिलाइ सब बात् ऊठे ति राजा पनि ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:44, 2 May 2025
(८)
सुन्यौ सत्यका झैं ठुलो यो जगत्मा ।
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज् स्वर्ग लाने धरम् सब बखत्मा ।
गाईने हरिइचन्द्रका झैं सहज्मा ॥
(९)
हे राजन्! सुनिलेउ सत्य महिमा विस्तार गर्छू यहाँ ।
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब् तहाँ ॥
धर्मै पूर्वक राज्य पालन सधैं गर्थे ति राजा अनि ।
सन्तान् क्वै नहुँदासँधै ति रहने अत्यन्त दिक्दार् पनी ॥
(१०)
एक्दिन् सामुभयेर रानि नृपकी यो बिन्ति गर्छिन् तहाँ ।
दुःखीछौं महाराज हामि बहुतै संतान् नहूँदा महाँ ॥
सोध्नूहोस् गुरुका गएर सँगमा कुन् कर्मले यो घरी ।
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥
(११)
सन्तान्देखि रहित् भएर रहँदा भन्छन् अपुत्री भनी ।
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्गै पनि ॥
यस्तै धेर विलाप् गरेर दुखि भै रोइन् ति रानी अनि ।
संझाईकन रानिलाइ सब बात् ऊठे ति राजा पनि ॥