Jump to content

Page:Buddhibinodko pahila binod.pdf/33: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कविशिरोमण लेखनाथ पौड्यालको उन्चबौद्धिकता
कविशिरोमण लेखनाथ पौड्यालको उच्चबौद्धिकता
प्रकट भएको कृति हो । वि.सं. १९७३ मा
प्रकट भएको कृति हो । वि.सं. १९७३ मा
'क्रतुविचार' सँगै लेखिएको यस कृतिमा श्रष्टाले
'ऋतुविचार' सँगै लेखिएको यस कृतिमा स्रष्टाले
मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको
मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको
छ।  
छ।  


यसको भूमिकामा ग्रष्टाले थप ६ वटा विनोद लेख्ने
यसको भूमिकामा स्रष्टाले थप ६ वटा विनोद लेख्ने
बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं.
बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं.
१९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि
१९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि

Latest revision as of 10:32, 28 April 2025

This page has been validated

कविशिरोमण लेखनाथ पौड्यालको उच्चबौद्धिकता प्रकट भएको कृति हो । वि.सं. १९७३ मा 'ऋतुविचार' सँगै लेखिएको यस कृतिमा स्रष्टाले मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको छ।

यसको भूमिकामा स्रष्टाले थप ६ वटा विनोद लेख्ने बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. १९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि पछिल्लो पुस्ताका पाठकका लागि अप्राप्य थियो ।

कविशिरोमणिको लोपोन्मूख कृतिलाई प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित छौँ ।