Jump to content

Page:Buddhibinodko pahila binod.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> टुलुक्क हेर्दा बिउँझेर बीचमा तँलाई मेरो बहुतै नगीचमा ॥ झलक्क देखेँ निमुखो अकिञ्चन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|८८}} मलाइ बंशी-स्वरले जगाउँदा थुपुक्क मेरा तह..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
टुलुक्क हेर्दा बिउँझेर बीचमा
टुलुक्क हेर्दा बिउँझेर बीचमा
तँलाई मेरो बहुतै नगीचमा ॥
::तँलाई मेरो बहुतै नगीचमा ॥
झलक्क देखेँ निमुखो अकिञ्चन
झलक्क देखें निमुखो अकिञ्चन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८८}}
{{pcn|८८}}


मलाइ बंशी-स्वरले जगाउँदा
मलाइ बंशी-स्वरले जगाउँदा
थुपुक्क मेरा तहमा तँ आउँदा ॥
::थुपुक्क मेरा तहमा तँ आउँदा ॥
पलट्ट पल्ट्यो अघिको विवेचन
पलट्ट पल्ट्यो अघिको विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८९}}
{{pcn|८९}}


बनी चनाखा, उस दिव्य वासमा
बनी चनाखा, उस दिव्य वासमा
दिएर आँखा रसिलो प्रकाशमा ॥
::दिएर आँखा रसिलो प्रकाशमा ॥
विनोद गर्दा भव-भीति देखिन
विनोद गर्दा भव-भीति देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९०}}
{{pcn|९०}}


विवेक बंशी-स्वरको गरे पछि
विवेक बंशी-स्वरको गरे पछि
मिठो अनासक्ति सुधा झरे पछी ॥
::मिठो अनासक्ति सुधा झरे पछी ॥
न रोग बाधा छ, न भोग भर्मन
न रोग बाधा छ, न भोग भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९१}}
{{pcn|९१}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:25, 28 April 2025

This page has been validated

टुलुक्क हेर्दा बिउँझेर बीचमा
तँलाई मेरो बहुतै नगीचमा ॥
झलक्क देखें निमुखो अकिञ्चन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८८

मलाइ बंशी-स्वरले जगाउँदा
थुपुक्क मेरा तहमा तँ आउँदा ॥
पलट्ट पल्ट्यो अघिको विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८९

बनी चनाखा, उस दिव्य वासमा
दिएर आँखा रसिलो प्रकाशमा ॥
विनोद गर्दा भव-भीति देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९०

विवेक बंशी-स्वरको गरे पछि
मिठो अनासक्ति सुधा झरे पछी ॥
न रोग बाधा छ, न भोग भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९१