Jump to content

Page:Buddhibinodko pahila binod.pdf/28: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> अभाव हो वा अविकारि भाव हो, स्वभाव, यद्वा विभुको प्रभाव हो ॥ गरूँ म कस्तो कसरी निरूपण तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|८४}} फलाम झैं चुम्बकले निरन्तर खिंचेर भित्री त..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
अभाव हो वा अविकारि भाव हो,
अभाव हो वा अविकारि भाव हो,
स्वभाव, यद्वा विभुको प्रभाव हो ॥
::स्वभाव, यद्वा विभुको प्रभाव हो ॥
गरूँ म कस्तो कसरी निरूपण
गरूँ म कस्तो कसरी निरूपण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८४}}
{{pcn|८४}}


फलाम झैं चुम्बकले निरन्तर
फलाम झैं चुम्बकले निरन्तर
खिंचेर भित्री तहको सबै सुर ॥
::खिंचेर भित्री तहको सबै सुर ॥
लिंदो छ मेरो उसले प्रतिक्षण
लिंदो छ मेरो उसले प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८५}}
{{pcn|८५}}
 
'कहाँ थियो वास ?' भनी अली गडी
“कहाँ थियो वास ?भनी अली गडी
::विचार गर्दा बिचमा घडी घडी ॥
विचार गर्दा बिचमा घडी घडी ॥
झुपूझुपू बन्द भयेछ लोचन
झुपूझुपू बन्द भयेछ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८६}}
{{pcn|८६}}


‘नजा, नजा, दुर्गम भावमा नजा,
"नजा, नजा, दुर्गम भावमा नजा,
मजा बुझी सात्विक शङ्ख यो बजा”
::मजा बुझी सात्विक शङ्ख यो बजा"
भनेर घन्क्यो फिर बाँशुरी घन
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८७}}
{{pcn|८७}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:24, 28 April 2025

This page has been validated

अभाव हो वा अविकारि भाव हो,
स्वभाव, यद्वा विभुको प्रभाव हो ॥
गरूँ म कस्तो कसरी निरूपण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८४

फलाम झैं चुम्बकले निरन्तर
खिंचेर भित्री तहको सबै सुर ॥
लिंदो छ मेरो उसले प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८५
'कहाँ थियो वास ?' भनी अली गडी
विचार गर्दा बिचमा घडी घडी ॥
झुपूझुपू बन्द भयेछ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८६

"नजा, नजा, दुर्गम भावमा नजा,
मजा बुझी सात्विक शङ्ख यो बजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८७