Jump to content

Page:Buddhibinodko pahila binod.pdf/27: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> अनन्त तारा, ग्रह, सूर्य, चन्द्रमा बनी उज्याला जसका प्रकाशमा ॥ घुमी रहेछन्‌ अणु तुल्य भैकन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|८०}} प्रपञ्चभन्दा फरकै भए पनि प्रपञ्चको..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
अनन्त तारा, ग्रह, सूर्य, चन्द्रमा
अनन्त तारा, ग्रह, सूर्य, चन्द्रमा
बनी उज्याला जसका प्रकाशमा ॥
::बनी उज्याला जसका प्रकाशमा ॥
घुमी रहेछन्‌ अणु तुल्य भैकन
घुमी रहेछन्‌ अणु तुल्य भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८०}}
{{pcn|८०}}


प्रपञ्चभन्दा फरकै भए पनि
प्रपञ्चभन्दा फरकै भए पनि
प्रपञ्चको जीवनभित्र जीवनी ॥
::प्रपञ्चको जीवनभित्र जीवनी ॥
भरी रहेको छ बडो विलक्षण
भरी रहेको छ बडो विलक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८१}}
{{pcn|८१}}


जती बढायो उस धाममा गम
जती बढायो उस धाममा गम
उती सदा त्यो गमको छ दुर्गम ॥
::उती सदा त्यो गमको छ दुर्गम ॥
हुँदैन कत्ती पनि चल्बलाउन
हुँदैन कत्ती पनि चल्बलाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८२}}
{{pcn|८२}}


झलक्क झल्को जसको जती जती
झलक्क झल्को जसको जती जती
म पाउँछू, मुग्ध बनी उती उती ॥
::म पाउँछू, मुग्ध बनी उती उती ॥
खिंचिन्छ सोझै उसतर्फ जीवन
खिंचिन्छ सोझै उसतर्फ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८३}}
{{pcn|८३}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:21, 28 April 2025

This page has been validated

अनन्त तारा, ग्रह, सूर्य, चन्द्रमा
बनी उज्याला जसका प्रकाशमा ॥
घुमी रहेछन्‌ अणु तुल्य भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८०

प्रपञ्चभन्दा फरकै भए पनि
प्रपञ्चको जीवनभित्र जीवनी ॥
भरी रहेको छ बडो विलक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८१

जती बढायो उस धाममा गम
उती सदा त्यो गमको छ दुर्गम ॥
हुँदैन कत्ती पनि चल्बलाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८२

झलक्क झल्को जसको जती जती
म पाउँछू, मुग्ध बनी उती उती ॥
खिंचिन्छ सोझै उसतर्फ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८३