Jump to content

Page:Mhendu.pdf/6: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा
सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा
सौन्दर्यका रसिला जल्याकछुलुक, जस्तो तादीका बहुल तरङ्गमा घामको
सौन्दर्यका रसिला झल्याकझुलुक, जस्तो तादीका बहुल तरङ्गमा घामको
यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई
यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई
नयाँ दिशातिर लैजान खोज्ने, बिउँस्राउने घचघच मात्र हो । यो गीतिकाव्य
नयाँ दिशातिर लैजान खोज्ने, बिउँझाउने घचघच मात्र हो । यो गीतिकाव्य
अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र
अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र
अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै
अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै
संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको
संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको
अनन्त जीवन तथा शान्तिको तत्त्वको सङ्ेत गर्दछ । युद्धभन्दा बलिदान
अनन्त जीवन तथा शान्तिको तत्त्वको सङ्केत गर्दछ । युद्धभन्दा बलिदान
ठूलो छ- त्यो आफ्नै । आत्मसमर्पण नै सर्वोच्च मार्ग हो र जीवनको
ठूलो छ– त्यो आफ्नै । आत्मसमर्पण नै सर्वोच्च मार्ग हो र जीवनको
महान्‌ विजय हो र प्रैमपथ नै सर्वोत्तम पथ हो भन्ने फल्केला । तर
महान्‌ विजय हो र प्रेमपथ नै सर्वोत्तम पथ हो भन्ने झल्केला । तर
सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको बस्तु कति
सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति
प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र
प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र
थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी
थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी
फाल्यो लहरले । मोती छ कि छैन वा कति छन्‌ यो विशेषज्ञले हेर्ला । बजारमा
फाल्यो लहरले । मोती छ कि छैन वा कति छन्‌ यो विशेषज्ञले हेर्ला । बजारमा
पु-्याएर मौलहरूमा फगडा गर्ने काम हामी समालोचक या व्यापारीहरूलाई
पुर्‍याएर मोलहरूमा झगडा गर्ने काम हामी समालोचक या व्यापारीहरूलाई
छौडिदिउँ । यौ एक दिनको लहडी लहरको सिपीको फेक हो ।
छोडिदिऊँ । यौ एक दिनको लहडी लहरको सिपीको फेंक हो ।


चैत्र ३१ गते २०१५ {{gap|10em}} '''लक्ष्मीप्रसाद देवकोटा'''<br/>
चैत्र ३१ गते २०१५ {{gap|10em}} '''लक्ष्मीप्रसाद देवकोटा'''<br/>
कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी
कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी

Latest revision as of 10:18, 28 April 2025

This page has been validated

सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा सौन्दर्यका रसिला झल्याकझुलुक, जस्तो तादीका बहुल तरङ्गमा घामको यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई नयाँ दिशातिर लैजान खोज्ने, बिउँझाउने घचघच मात्र हो । यो गीतिकाव्य अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको अनन्त जीवन तथा शान्तिको तत्त्वको सङ्केत गर्दछ । युद्धभन्दा बलिदान ठूलो छ– त्यो आफ्नै । आत्मसमर्पण नै सर्वोच्च मार्ग हो र जीवनको महान्‌ विजय हो र प्रेमपथ नै सर्वोत्तम पथ हो भन्ने झल्केला । तर सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी फाल्यो लहरले । मोती छ कि छैन वा कति छन्‌ यो विशेषज्ञले हेर्ला । बजारमा पुर्‍याएर मोलहरूमा झगडा गर्ने काम हामी समालोचक या व्यापारीहरूलाई छोडिदिऊँ । यौ एक दिनको लहडी लहरको सिपीको फेंक हो ।

चैत्र ३१ गते २०१५ लक्ष्मीप्रसाद देवकोटा
कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी