Page:Mhendu.pdf/12: Difference between revisions
No edit summary |
|||
(6 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|[१५]}} | {{pcn|[१५]}} | ||
गोरो मुख सेर्पा छ | गोरो मुख सेर्पा छ ! | ||
::काम गर्ने खुर्पा | ::काम गर्ने खुर्पा छ ! | ||
सुनबाला घैयाँ छ । | सुनबाला घैयाँ छ । | ||
::यसै नै मैयाँ छ । | ::यसै नै मैयाँ छ । | ||
{{pcn|[१६]}} | {{pcn|[१६]}} | ||
दूध फल्छ मकैमा | दूध फल्छ मकैमा | ||
:: | ::जूँगालाई ओठैमा । | ||
गाना | गाना झैँ सरबर छ | ||
::घाँस हाम्रो डोकैमा | ::घाँस हाम्रो डोकैमा । | ||
सुनमा चाँदी फूल | सुनमा चाँदी फूल | ||
::मकैको | ::मकैको बुट्टा छ । | ||
भेडाको | भेडाको ऊनमा | ||
::न्यानो | ::न्यानो नींद लट्ठ छ ! | ||
{{pcn|[१७]}} | {{pcn|[१७]}} | ||
बुलबुले | बुलबुले बटुको | ||
::ओठमा ढल्किन्छ ! | ::ओठमा ढल्किन्छ ! | ||
पहाडको रक्सीमा | पहाडको रक्सीमा | ||
::रम रम मन पल्किन्छ ! | ::रम रम मन पल्किन्छ ! | ||
हिमालको तल चुली | हिमालको तल चुली | ||
::आँखामा | ::आँखामा झल्कन्छ ! | ||
{{pcn|[१८]}} | {{pcn|[१८]}} | ||
फूल नाच्छे बारीमा | फूल नाच्छे बारीमा | ||
::हावाको | ::हावाको झोक्कैमा ! | ||
सुनगाभा जिउ तेरो | सुनगाभा जिउ तेरो | ||
::स्वर्ग छ | ::स्वर्ग छ ढोकैमा । | ||
अमृत छ भोकैमा ! | अमृत छ भोकैमा ! | ||
{{pcn|[१९]}} | {{pcn|[१९]}} | ||
हाम्रो त्याँ जाल छैन | हाम्रो त्याँ जाल छैन | ||
:: | ::झिल्मिली माल छैन | ||
बाङ्गोको चाल छैन ! | |||
{{pcn|[२०]}} | {{pcn|[२०]}} | ||
पहाडको हिउँगोरी | पहाडको हिउँगोरी | ||
::लालगाले हे छोरी ! | ::लालगाले हे छोरी ! | ||
म्हेन्दु ! सुन् तँ नजा | |||
::गुण्डाको घरमा ! | ::गुण्डाको घरमा ! | ||
असर्फी नभजा !" | असर्फी नभजा !" | ||
Line 46: | Line 46: | ||
{{pcn|[२१]}} | {{pcn|[२१]}} | ||
सुन्दछिन् म्हेन्दुले | सुन्दछिन् म्हेन्दुले | ||
::बादलको | ::बादलको इन्दुले | ||
कुरङ्गी लमकोसे | |||
:: | ::प्रेम झैँ गोल विन्दुले | ||
X X X | |||
{{pcn|[२२]}} | {{pcn|[२२]}} | ||
सिरुपाते खुकुरी | सिरुपाते खुकुरी | ||
:: | ::तेर्सोमा भिरेको | ||
मखमलको इस्टकोट | |||
लहर टाँक जडेको ! | लहर टाँक जडेको ! | ||
ऊनको कम्बरमा | |||
::पटुका बेरेको | ::पटुका बेरेको | ||
दौराको लामो फेर | दौराको लामो फेर | ||
::घुँडामा | ::घुँडामा झरेको ! | ||
गलबन्दी भेडाको | गलबन्दी भेडाको | ||
::फेटा | ::फेटा झैँ गुतेको । | ||
आँखाको कन्चट हाड | आँखाको कन्चट हाड | ||
::गालामा उठेको | ::गालामा उठेको | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 10:17, 28 April 2025
[१५]
गोरो मुख सेर्पा छ !
काम गर्ने खुर्पा छ !
सुनबाला घैयाँ छ ।
यसै नै मैयाँ छ ।
[१६]
दूध फल्छ मकैमा
जूँगालाई ओठैमा ।
गाना झैँ सरबर छ
घाँस हाम्रो डोकैमा ।
सुनमा चाँदी फूल
मकैको बुट्टा छ ।
भेडाको ऊनमा
न्यानो नींद लट्ठ छ !
[१७]
बुलबुले बटुको
ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा
रम रम मन पल्किन्छ !
हिमालको तल चुली
आँखामा झल्कन्छ !
[१८]
फूल नाच्छे बारीमा
हावाको झोक्कैमा !
सुनगाभा जिउ तेरो
स्वर्ग छ ढोकैमा ।
अमृत छ भोकैमा !
[१९]
हाम्रो त्याँ जाल छैन
झिल्मिली माल छैन
बाङ्गोको चाल छैन !
[२०]
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
म्हेन्दु ! सुन् तँ नजा
गुण्डाको घरमा !
असर्फी नभजा !"
[२१]
सुन्दछिन् म्हेन्दुले
बादलको इन्दुले
कुरङ्गी लमकोसे
प्रेम झैँ गोल विन्दुले
X X X
[२२]
सिरुपाते खुकुरी
तेर्सोमा भिरेको
मखमलको इस्टकोट
लहर टाँक जडेको !
ऊनको कम्बरमा
पटुका बेरेको
दौराको लामो फेर
घुँडामा झरेको !
गलबन्दी भेडाको
फेटा झैँ गुतेको ।
आँखाको कन्चट हाड
गालामा उठेको