Jump to content

Page:Mhendu.pdf/12: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> [११] । गोरो मुख सेर्पा छ । | काम गर्ने खुर्पा छ। सुनबाला घैयाँ छ । | यसै नै मैयाँ छ । । १६] । दूध फल्छ मकैमा । जुँगालाई ओठेमा। गाना कै सरबर छ | घाँस हाम्रो डोकैमा |. सुनमा..."
 
Prty (talk | contribs)
 
(9 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
[११] ।
{{pcn|[१५]}}
गोरो मुख सेर्पा छ !
::काम गर्ने खुर्पा छ !
सुनबाला घैयाँ छ ।
::यसै नै मैयाँ छ ।  


गोरो मुख सेर्पा छ । |
{{pcn|[१६]}}
काम गर्ने खुर्पा छ।
दूध फल्छ मकैमा
सुनबाला घैयाँ छ । |
::जूँगालाई ओठैमा ।
यसै नै मैयाँ छ ।
गाना झैँ सरबर छ  
१६] ।
::घाँस हाम्रो डोकैमा
सुनमा चाँदी फूल
::मकैको बुट्टा छ ।
भेडाको ऊनमा
::न्यानो नींद लट्ठ छ !


दूध फल्छ मकैमा ।
{{pcn|[१७]}}
जुँगालाई ओठेमा।
बुलबुले बटुको
गाना कै सरबर छ |
::ओठमा ढल्किन्छ !
घाँस हाम्रो डोकैमा |.
पहाडको रक्सीमा
सुनमा चाँदी फूल ।
::रम रम मन पल्किन्छ !
मकैको बटा छ।
हिमालको तल चुली
भेडाको उनमा ।
::आँखामा झल्कन्छ !
न्यानो नीद लट्ट छ।


पण
{{pcn|[१८]}}
फूल नाच्छे बारीमा
::हावाको झोक्कैमा !
सुनगाभा जिउ तेरो
::स्वर्ग छ ढोकैमा ।
अमृत छ भोकैमा !


बुलबुले बट्को |
{{pcn|[१९]}}
ओठमा ढल्किन्छ !।
हाम्रो त्याँ जाल छैन
पहाडको रक्सीमा |
::झिल्मिली माल छैन
रम रम मन पल्किन्छ !
बाङ्गोको चाल छैन !
हिमालको तल चुली ।
आँखामा फल्कन्छ !
]
 
फूल नाच्छे बारीमा |
हावाको कोक्कैमा !.
सुनगाभा जिउ तेरो ।
स्वर्ग छ ढोकैमा।
 
अमृत छ भोकैमा ! |


१९)
{{pcn|[२०]}}
हाम्रो त्याँ जाल छैन
किल्मिली माल छैन
बाङ्रोको चाल छैन ।
[२०]
पहाडको हिउँगोरी
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
::लालगाले हे छोरी !
म्हेन्द॒ ! सुन्‌ तँ नजा
म्हेन्दु ! सुन्‌ तँ नजा
गुण्डाको घरमा !
::गुण्डाको घरमा !
असर्फी नभजा !"
असर्फी नभजा !"
[]
 
{{pcn|[२१]}}
सुन्दछिन्‌ म्हेन्दुले
सुन्दछिन्‌ म्हेन्दुले
बादलको इन्द्ले
::बादलको इन्दुले
क्रङ्गी लमकोसे
कुरङ्गी लमकोसे
प्रम कैं गोल विन्दुले
::प्रेम झैँ गोल विन्दुले
2 9८ ३
X  X  X
[२२]
 
{{pcn|[२२]}}
सिरुपाते खुकुरी
सिरुपाते खुकुरी
तेर्सीमा भिरेको
::तेर्सोमा भिरेको
'मखमलको इस्टकोट
मखमलको इस्टकोट
लहर टाँक जडेको !
लहर टाँक जडेको !
उनको कम्बरमा
ऊनको कम्बरमा
पटुका बेरेको
::पटुका बेरेको
दौराको लामो फेर
दौराको लामो फेर
घुँडामा फरेको ।
::घुँडामा झरेको !
गलबन्दी भेडाको
गलबन्दी भेडाको
फेटा कैँ गतेको
::फेटा झैँ गुतेको
आँखाको कन्चट हाड
आँखाको कन्चट हाड
गालामा उठेको
::गालामा उठेको
 
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 10:17, 28 April 2025

This page has been validated

[१५]
गोरो मुख सेर्पा छ !
काम गर्ने खुर्पा छ !
सुनबाला घैयाँ छ ।
यसै नै मैयाँ छ ।

[१६]
दूध फल्छ मकैमा
जूँगालाई ओठैमा ।
गाना झैँ सरबर छ
घाँस हाम्रो डोकैमा ।
सुनमा चाँदी फूल
मकैको बुट्टा छ ।
भेडाको ऊनमा
न्यानो नींद लट्ठ छ !

[१७]
बुलबुले बटुको
ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा
रम रम मन पल्किन्छ !
हिमालको तल चुली
आँखामा झल्कन्छ !

[१८]
फूल नाच्छे बारीमा
हावाको झोक्कैमा !
सुनगाभा जिउ तेरो
स्वर्ग छ ढोकैमा ।
अमृत छ भोकैमा !

[१९]
हाम्रो त्याँ जाल छैन
झिल्मिली माल छैन
बाङ्गोको चाल छैन !

[२०]
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
म्हेन्दु ! सुन्‌ तँ नजा
गुण्डाको घरमा !
असर्फी नभजा !"

[२१]
सुन्दछिन्‌ म्हेन्दुले
बादलको इन्दुले
कुरङ्गी लमकोसे
प्रेम झैँ गोल विन्दुले
X X X

[२२]
सिरुपाते खुकुरी
तेर्सोमा भिरेको
मखमलको इस्टकोट
लहर टाँक जडेको !
ऊनको कम्बरमा
पटुका बेरेको
दौराको लामो फेर
घुँडामा झरेको !
गलबन्दी भेडाको
फेटा झैँ गुतेको ।
आँखाको कन्चट हाड
गालामा उठेको