Jump to content

Page:Buddhibinodko pahila binod.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पवित्र गङ्गाजलमा बुडे पछी कुवासना पङ्क सबै उडे पछी नभासिने भीति न भास भीषण, तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|५२}} तँलाई छोडी न त टिक्न शक्तछू न भासमा भासिनमा म रक्त..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
पवित्र गङ्गाजलमा बुडे पछी
पवित्र गङ्गाजलमा बुडे पछी
कुवासना पङ्क सबै उडे पछी
::कुवासना पङ्क सबै उडे पछी
नभासिने भीति न भास भीषण,
नभासिने भीति न भास भीषण,
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|५२}}
{{pcn|५२}}


तँलाई छोडी न त टिक्न शक्तछू
तँलाई छोडी न त टिक्न शक्तछू
न भासमा भासिनमा म रक्त छू ॥
::न भासमा भासिनमा म रक्त छू ॥
तसर्थ गर्छू उपदेश पावन
तसर्थ गर्छू उपदेश पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|५३}}
{{pcn|५३}}


अहो ! अहो !! फेरि पनी भयो भुल
अहो ! अहो !! फेरि पनी भयो भुल
बनेछ बाङ्गो भुलकै धुले पुल
::बनेछ बाङ्गो भुलकै धुले पुल
असाध्य गाह्रो छ कठै !! सम्हालिन
असाध्य गाह्रो छ कठै !! सम्हालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|५४}}
{{pcn|५४}}


“नजा, नजा त्यो जडवादमा नजा,
"नजा, नजा त्यो जडवादमा नजा,
म भित्र छू बाहिर छैन क्यै मजा”
::म भित्र छू बाहिर छैन क्यै मजा"
भनेर घन्क्यो फिर बाँशुरी घन
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|५५}}
{{pcn|५५}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:02, 28 April 2025

This page has been validated

पवित्र गङ्गाजलमा बुडे पछी
कुवासना पङ्क सबै उडे पछी
नभासिने भीति न भास भीषण,
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५२

तँलाई छोडी न त टिक्न शक्तछू
न भासमा भासिनमा म रक्त छू ॥
तसर्थ गर्छू उपदेश पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५३

अहो ! अहो !! फेरि पनी भयो भुल
बनेछ बाङ्गो भुलकै धुले पुल ॥
असाध्य गाह्रो छ कठै !! सम्हालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५४

"नजा, नजा त्यो जडवादमा नजा,
म भित्र छू बाहिर छैन क्यै मजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५५