Jump to content

Page:Buddhibinodko pahila binod.pdf/18: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> टिपेर सम्पत्ति-सरोजको फुल शिंगारिने साहस हो ठुलो भुल ॥ धसिन्छ तेही भुलबाट जीवन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|४४}} बनी विबेकी भुमरो-बराबर सुँघेर सम्पत्ति-सरोज..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
टिपेर सम्पत्ति-सरोजको फुल
टिपेर सम्पत्ति-सरोजको फुल
शिंगारिने साहस हो ठुलो भुल ॥
::शिंगारिने साहस हो ठुलो भुल ॥
धसिन्छ तेही भुलबाट जीवन
धसिन्छ तेही भुलबाट जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४४}}
{{pcn|४४}}


बनी विबेकी भुमरो-बराबर
बनी विबेकी भुमरो-बराबर
सुँघेर सम्पत्ति-सरोज सुन्दर ॥
::सुँघेर सम्पत्ति-सरोज सुन्दर ॥
सरक्क माथी न बतासिने किन ?
सरक्क माथी न बतासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४५}}
{{pcn|४५}}


प्रसून सम्पत्ति-सरोजको टिपी
प्रसून सम्पत्ति-सरोजको टिपी
टपक्क लिन्छू म भनी लिंडे-ढिपी ॥
::टपक्क लिन्छू म भनी लिंडे-ढिपी ॥
गरेर गिर्छन्‌ छिनमा कडोरन
गरेर गिर्छन्‌ छिनमा कडोरन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४६}}
{{pcn|४६}}


छँदैछ त्यो लाखन जन्मको हिलो
छँदैछ त्यो लाखन जन्मको हिलो
जरूर होला तन त्यो थिलो थिलो ॥
::जरूर होला तन त्यो थिलो थिलो ॥
उँधो उँधो फेरि तँ भासिने किन ?
उँधो उँधो फेरि तँ भासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४७}}
{{pcn|४७}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:56, 28 April 2025

This page has been validated

टिपेर सम्पत्ति-सरोजको फुल
शिंगारिने साहस हो ठुलो भुल ॥
धसिन्छ तेही भुलबाट जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४४

बनी विबेकी भुमरो-बराबर
सुँघेर सम्पत्ति-सरोज सुन्दर ॥
सरक्क माथी न बतासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४५

प्रसून सम्पत्ति-सरोजको टिपी
टपक्क लिन्छू म भनी लिंडे-ढिपी ॥
गरेर गिर्छन्‌ छिनमा कडोरन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४६

छँदैछ त्यो लाखन जन्मको हिलो
जरूर होला तन त्यो थिलो थिलो ॥
उँधो उँधो फेरि तँ भासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४७