Jump to content

Page:Buddhibinodko pahila binod.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> प्रपञ्चको दुस्तर कर्मचक्रमा फसेर गर्दा गहिरो परिक्रमा ॥ छिया छिया हुन्छ अवश्य जीवन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|३६}} बढेर आयो भय मेघको घटा फुका फिंजार्यो तम..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
प्रपञ्चको दुस्तर कर्मचक्रमा
प्रपञ्चको दुस्तर कर्मचक्रमा
फसेर गर्दा गहिरो परिक्रमा ॥
::फसेर गर्दा गहिरो परिक्रमा ॥
छिया छिया हुन्छ अवश्य जीवन
छिया छिया हुन्छ अवश्य जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|३६}}
{{pcn|३६}}


बढेर आयो भय मेघको घटा
बढेर आयो भय मेघको घटा
फुका फिंजार्यो तमले पनी लटा ॥
::फुका फिंजार्‍यो तमले पनी लटा ॥
म देख्न छाडें रसिलो प्रभाकन
म देख्न छाडें रसिलो प्रभाकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|३७}}
{{pcn|३७}}


न साथमा उज्ज्वल दिव्य दीप छ
न साथमा उज्ज्वल दिव्य दीप छ
न वास बस्ती बिचमा समीप छ ॥
::न वास बस्ती बिचमा समीप छ ॥
हुँदो छ सम्पूर्ण भबिष्य भीषण
हुँदो छ सम्पूर्ण भबिष्य भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|३८}}
{{pcn|३८}}


अहो !! खुला द्वार समान नर्कको
अहो !! खुला द्वार समान नर्कको
परेछ कालो भुमरी बितर्कको ॥
::परेछ कालो भुमरी बितर्कको ॥
रनक्क लाग्यो फिर कान रन्कन
रनक्क लाग्यो फिर कान रन्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|३९}}
{{pcn|३९}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:46, 28 April 2025

This page has been validated

प्रपञ्चको दुस्तर कर्मचक्रमा
फसेर गर्दा गहिरो परिक्रमा ॥
छिया छिया हुन्छ अवश्य जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३६

बढेर आयो भय मेघको घटा
फुका फिंजार्‍यो तमले पनी लटा ॥
म देख्न छाडें रसिलो प्रभाकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३७

न साथमा उज्ज्वल दिव्य दीप छ
न वास बस्ती बिचमा समीप छ ॥
हुँदो छ सम्पूर्ण भबिष्य भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३८

अहो !! खुला द्वार समान नर्कको
परेछ कालो भुमरी बितर्कको ॥
रनक्क लाग्यो फिर कान रन्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३९