Jump to content

Page:Buddhibinodko pahila binod.pdf/9: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> विशाल बंशी-स्वर-रूप सिन्धुमा डुबेर जाँदा हरएक बिन्दुमा ॥ मिल्यो मलाई रसिलो रसायन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|८}} उपाधि सारा उसले हरी-दियो नवीन आनन्द-सुधा भरी..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
विशाल बंशी-स्वर-रूप सिन्धुमा
विशाल बंशी-स्वर-रूप सिन्धुमा
डुबेर जाँदा हरएक बिन्दुमा ॥
::डुबेर जाँदा हरएक बिन्दुमा ॥
मिल्यो मलाई रसिलो रसायन
मिल्यो मलाई रसिलो रसायन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|८}}
{{pcn|८}}


उपाधि सारा उसले हरी-दियो
उपाधि सारा उसले हरी-दियो
नवीन आनन्द-सुधा भरी-दियो ॥
::नवीन आनन्द-सुधा भरी-दियो ॥
अपूर्व लाग्यो सव पूर्व जीवन
अपूर्व लाग्यो सव पूर्व जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९}}
{{pcn|९}}


अपूर्व उल्लास, अपूर्व साहस,
अपूर्व उल्लास, अपूर्व साहस,
अपूर्व त्यो शान्ति, अपूर्वता-वश ॥
::अपूर्व त्यो शान्ति, अपूर्वता-वश ॥
तुरुन्त थालें उसमा म पौडन
तुरुन्त थालें उसमा म पौडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१०}}
{{pcn|१०}}


अपूर्व भावोदयमा रमाउँदै
अपूर्व भावोदयमा रमाउँदै
पवित्र बंशी स्वर त्यो समाउँदै ॥
::पवित्र बंशी स्वर त्यो समाउँदै ॥
डुबें म भित्री तहमा अली छिन
डुबें म भित्री तहमा अली छिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|११}}
{{pcn|११}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:54, 20 April 2025

This page has been validated

विशाल बंशी-स्वर-रूप सिन्धुमा
डुबेर जाँदा हरएक बिन्दुमा ॥
मिल्यो मलाई रसिलो रसायन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥


उपाधि सारा उसले हरी-दियो
नवीन आनन्द-सुधा भरी-दियो ॥
अपूर्व लाग्यो सव पूर्व जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥


अपूर्व उल्लास, अपूर्व साहस,
अपूर्व त्यो शान्ति, अपूर्वता-वश ॥
तुरुन्त थालें उसमा म पौडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१०

अपूर्व भावोदयमा रमाउँदै
पवित्र बंशी स्वर त्यो समाउँदै ॥
डुबें म भित्री तहमा अली छिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
११