Jump to content

Page:Buddhibinodko pahila binod.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सफा सुरीलो स्वर-माधुरी भरी घनक्क घन्क्यो फिर दिव्य बाँशुरी ॥ हुँदै-गयो भित्र अपूर्व रञ्जन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥| {{pcn|४}} गल्यो पलामा अभिमानको मल खुल्यो अनौ..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
सफा सुरीलो स्वर-माधुरी भरी
सफा सुरीलो स्वर-माधुरी भरी
घनक्क घन्क्यो फिर दिव्य बाँशुरी ॥
::घनक्क घन्क्यो फिर दिव्य बाँशुरी ॥
हुँदै-गयो भित्र अपूर्व रञ्जन
हुँदै-गयो भित्र अपूर्व रञ्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥|
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥|
{{pcn|४}}
{{pcn|४}}


गल्यो पलामा अभिमानको मल
गल्यो पलामा अभिमानको मल
खुल्यो अनौठा-सित कान कोमल ॥
::खुल्यो अनौठा-सित कान कोमल ॥
विचार लाग्यो स्वरमा रमाउन
विचार लाग्यो स्वरमा रमाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|५}}
{{pcn|५}}


मिले सबै इन्द्रिय टप्प कानमा
मिले सबै इन्द्रिय टप्प कानमा
विलीन भो कान अखण्ड तानमा ॥
::विलीन भो कान अखण्ड तानमा ॥
प्रफुल्ल भो जर्जर जीर्ण जीवन
प्रफुल्ल भो जर्जर जीर्ण जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|६}}
{{pcn|६}}


जती मिहीं त्यो स्वर-माधुरी सुनें
जती मिहीं त्यो स्वर-माधुरी सुनें
उती उसैमा लबलीन झैँ बनें ॥
::उती उसैमा लबलीन झैं बनें ॥
रहेछ त्यस्तो कुन मोहनीपन ?
रहेछ त्यस्तो कुन मोहनीपन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७}}
{{pcn|७}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:51, 20 April 2025

This page has been validated

सफा सुरीलो स्वर-माधुरी भरी
घनक्क घन्क्यो फिर दिव्य बाँशुरी ॥
हुँदै-गयो भित्र अपूर्व रञ्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥|


गल्यो पलामा अभिमानको मल
खुल्यो अनौठा-सित कान कोमल ॥
विचार लाग्यो स्वरमा रमाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥


मिले सबै इन्द्रिय टप्प कानमा
विलीन भो कान अखण्ड तानमा ॥
प्रफुल्ल भो जर्जर जीर्ण जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥


जती मिहीं त्यो स्वर-माधुरी सुनें
उती उसैमा लबलीन झैं बनें ॥
रहेछ त्यस्तो कुन मोहनीपन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥