Page:Buddhi binod.pdf/13: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
अनन्त बाटा बटुवा छ एक यो । | अनन्त बाटा बटुवा छ एक यो । | ||
विचारमा | विचारमा रङ्मङिदा जनम् गयो । | ||
छँदै छ शङ्का अब कृत्य हो कुन ? | छँदै छ शङ्का अब कृत्य हो कुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५०॥ | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५०॥ | ||
Line 23: | Line 23: | ||
अगाडि अध्यात्मविषे थियो जति | अगाडि अध्यात्मविषे थियो जति | ||
थिएन की शिल्पविषे उती मति । | थिएन की शिल्पविषे उती मति । | ||
बनेन होला किन रेल, बेलुन | बनेन होला किन रेल, बेलुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५३॥ | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५३॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:29, 19 April 2025
This page has been validated
दयालू सर्वज्ञ ठुला अनीश्वर
प्रसिद्ध हाम्रा अघिका मुनीश्वर ।
कठै कुनै आज नपाइने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४९॥
अनन्त बाटा बटुवा छ एक यो ।
विचारमा रङ्मङिदा जनम् गयो ।
छँदै छ शङ्का अब कृत्य हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५०॥
कतै कसैको मराणान्त दुर्गति
कतै भने सम्पतिमाथि सम्पति ।
छ पक्षपाती सब जातिको किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५१॥
उही कुलो खेत बिऊ सबै उही
उसै गरी रोपिदिए पनि कहीं ।
हुँदैन धान्याऽऽदिक चैत्रमा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५२॥
अगाडि अध्यात्मविषे थियो जति
थिएन की शिल्पविषे उती मति ।
बनेन होला किन रेल, बेलुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५३॥