Page:Buddhi binod.pdf/12: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
अनन्त कष्ट व्यवसाय वैदिकी | अनन्त कष्ट व्यवसाय वैदिकी | ||
क्रिया छ जो सोही भलो भनी सिकी | क्रिया छ जो सोही भलो भनी सिकी । | ||
बडो बखेडा ऋषिले लिए किन ? | बडो बखेडा ऋषिले लिए किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४४॥ | ||
डटी जुता, कोट छडी लिईकन | डटी जुता, कोट छडी लिईकन | ||
रवाफी भै मोजमजा उडाउन । | रवाफी भै मोजमजा उडाउन । | ||
खराब ठान्यो ऋषिवृन्दले किन ? | खराब ठान्यो ऋषिवृन्दले किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४५॥ | ||
यती पछी हुन्छ अवश्य | यती पछी हुन्छ अवश्य सो कुरा | ||
भनेर सम्पूर्ण बुझी पुरा पुरा । | भनेर सम्पूर्ण बुझी पुरा पुरा । | ||
युग-व्यवस्था गरने ति को हुन ? | युग-व्यवस्था गरने ति को हुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४६॥ | ||
त्रिकाल-दर्शी जगतै कपाउने | त्रिकाल-दर्शी जगतै कपाउने | ||
कठै ! उही ब्राह्मण-वर्ग हो भने । | कठै ! उही ब्राह्मण-वर्ग हो भने । | ||
दरिद्र कुत्ता सरि आज भो किन ? | दरिद्र कुत्ता सरि आज भो किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४७॥ | ||
महर्षिकै हौं सब हामि सन्तति | महर्षिकै हौं सब हामि सन्तति | ||
उनै पुराना छन मन्त्रपद्धति । | उनै पुराना छन मन्त्रपद्धति । | ||
तथापि आशीष नलागने किन ? | तथापि आशीष नलागने किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४८ढ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:26, 19 April 2025
This page has been validated
अनन्त कष्ट व्यवसाय वैदिकी
क्रिया छ जो सोही भलो भनी सिकी ।
बडो बखेडा ऋषिले लिए किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४४॥
डटी जुता, कोट छडी लिईकन
रवाफी भै मोजमजा उडाउन ।
खराब ठान्यो ऋषिवृन्दले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४५॥
यती पछी हुन्छ अवश्य सो कुरा
भनेर सम्पूर्ण बुझी पुरा पुरा ।
युग-व्यवस्था गरने ति को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४६॥
त्रिकाल-दर्शी जगतै कपाउने
कठै ! उही ब्राह्मण-वर्ग हो भने ।
दरिद्र कुत्ता सरि आज भो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४७॥
महर्षिकै हौं सब हामि सन्तति
उनै पुराना छन मन्त्रपद्धति ।
तथापि आशीष नलागने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४८ढ॥