Jump to content

Page:Buddhi binod.pdf/9: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> जमाइ साम्राज्य बसी नृपाऽऽसन प्रजा खुशी पारि हुकूम् चलाउन । चटक्क छोडी किन ती पसे वन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? चुनेर जम्मा गरि कामिनी जन असीम आनन्द लुटी लिना..."
 
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
प्रजा खुशी पारि हुकूम् चलाउन ।  
प्रजा खुशी पारि हुकूम् चलाउन ।  
चटक्क छोडी किन ती पसे वन ?
चटक्क छोडी किन ती पसे वन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२९॥


चुनेर जम्मा गरि कामिनी जन
चुनेर जम्मा गरि कामिनी जन
असीम आनन्द लुटी लिनाकन ।  
असीम आनन्द लुटी लिनाकन ।  
शुकादिको चित्त गएन हो किन ?
शुकादिको चित्त गएन हो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३०॥


कलत्र पुत्राऽऽदि सबै वरीपरी
कलत्र पुत्राऽऽदि सबै वरीपरि
लगाइ घेरा गफले जुलुम् गरी ।  
लगाइ घेरा गफले जुलुम् गरी ।  
शुकाऽऽदिले काल नफालनू किन ?
शुकाऽऽदिले काल नफालनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३१॥


असत्य संसार सदैव देखिने
असत्य संसार सदैव देखिने
छ सत्य जो सो कहिल्यै नदेखिने ।  
छ सत्य जो सो कहिल्यै नदेखिने ।  
विचित्र उल्टो परिपञ्च यो किन ?
विचित्र उल्टो परिपञ्च यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३२॥


कहाँ छ वैकुण्ठ कहाँ छ रौरव
कहाँ छ वैकुण्ठ कहाँ छ रौरव
विचार को गर्दछ कर्मको सब ।  
विचार को गर्दछ कर्मको सब ।  
यथार्थमा तत्त्व छ शास्त्रको कुन ?
यथार्थमा तत्त्व छ शास्त्रको कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३३॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:42, 19 April 2025

This page has been validated

जमाइ साम्राज्य बसी नृपाऽऽसन
प्रजा खुशी पारि हुकूम् चलाउन ।
चटक्क छोडी किन ती पसे वन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२९॥

चुनेर जम्मा गरि कामिनी जन
असीम आनन्द लुटी लिनाकन ।
शुकादिको चित्त गएन हो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३०॥

कलत्र पुत्राऽऽदि सबै वरीपरि
लगाइ घेरा गफले जुलुम् गरी ।
शुकाऽऽदिले काल नफालनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३१॥

असत्य संसार सदैव देखिने
छ सत्य जो सो कहिल्यै नदेखिने ।
विचित्र उल्टो परिपञ्च यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३२॥

कहाँ छ वैकुण्ठ कहाँ छ रौरव
विचार को गर्दछ कर्मको सब ।
यथार्थमा तत्त्व छ शास्त्रको कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३३॥