Jump to content

Page:Buddhi binod.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> प्रमाणशाली श्रुति शास्त्र जो छन अहो ! उनैमा झगडा टनाटन । यथार्थ के हो किन छैन मेलन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? कतै छ एकत्व कतै अनेकता कतै सबै शून्य कतै क्रियात्..."
 
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
अहो ! उनैमा झगडा टनाटन ।  
अहो ! उनैमा झगडा टनाटन ।  
यथार्थ के हो किन छैन मेलन ?
यथार्थ के हो किन छैन मेलन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२४॥


कतै छ एकत्व कतै अनेकता
कतै छ एकत्व कतै अनेकता
कतै सबै शून्य कतै क्रियात्मता ।  
कतै सबै शून्य कतै क्रियात्मता ।  
म सत्य मानूँ कसको विवेचन ?  
म सत्य मानूँ कसको विवेचन ?  
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२५॥


श्रुति, स्मृति, तन्त्र, पुराण मन्थन
श्रुति, स्मृति, तन्त्र, पुराण मन्थन
गरेर बोक्रे झगडा लिईकन ।  
गरेर बोक्रे झगडा लिईकन ।  
यथार्थ जान्यो कसले सनातन
यथार्थ जान्यो कसले सनातन
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२६॥


जता जता दृष्टि दियो उतैतिर
जता जता दृष्टि दियो उतैतिर
कथा प्रपञ्चाऽऽदि अनन्त सुन्दर ।  
कथा प्रपञ्चाऽऽदि अनन्त सुन्दर ।  
महर्षिले जाल रचे वृथा किन ?
महर्षिले जाल रचे वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२७॥


पराशर, व्यास, वशिष्ठ, जैमिनि
पराशर, व्यास, वशिष्ठ, जैमिनी
शुकाऽऽदि जो जो पहिले भए मुनि ।  
शुकाऽऽदि जो जो पहिले भए मुनि ।  
गए ति के काम गरी कहाँ छन् ?
गए ति के काम गरी कहाँ छन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२८॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:39, 19 April 2025

This page has been validated

प्रमाणशाली श्रुति शास्त्र जो छन
अहो ! उनैमा झगडा टनाटन ।
यथार्थ के हो किन छैन मेलन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२४॥

कतै छ एकत्व कतै अनेकता
कतै सबै शून्य कतै क्रियात्मता ।
म सत्य मानूँ कसको विवेचन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२५॥

श्रुति, स्मृति, तन्त्र, पुराण मन्थन
गरेर बोक्रे झगडा लिईकन ।
यथार्थ जान्यो कसले सनातन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२६॥

जता जता दृष्टि दियो उतैतिर
कथा प्रपञ्चाऽऽदि अनन्त सुन्दर ।
महर्षिले जाल रचे वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२७॥

पराशर, व्यास, वशिष्ठ, जैमिनी
शुकाऽऽदि जो जो पहिले भए मुनि ।
गए ति के काम गरी कहाँ छन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२८॥